×

NMB BANK
NIC ASIA

उच्च मनोबलको नेपाल कमजोर कुवेतसँग भिड्दै

बैशाख १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

एसीसी प्रिमियर कपमा नेपालले भोलि कुवेतको सामना गर्दैछ । अन्तिम खेलमा कतारलाई पराजित गरेको नेपाल र बलियो हङकङलाई पराजित गरेको कुवेतबीच कीर्तिपुरमा फाइनल प्रवेशका लागि भिडन्त हुन लागेको हो ।

Muktinath Bank

बलियो टोली हङकङलाई कुवेतले पराजित गर्दा नेपाल भने अन्तिम खेलमा कतारसँग धर्मराउँदै जीतसम्म पुगेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिले ब्याटिङ गर्दै नेपालले १५७ रनमात्रै जोडेको थियो । कम लक्ष्य दिँदा नेपालले जित्न सक्ने सम्भावना कमजोर बनेकाे थियाे । तर बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल अन्ततः ६८ रनले जित्न सफल भएको थियो ।


Advertisment
Nabil box
Kumari

कमजोर लक्ष्य दिने क्रममा सन्दीप लामिछानेको ४२ रनै नेपालको सर्वाधिक रन थियो । सन्दीपले ५ विकेट पनि हात पारेपछि नेपाल जीतसम्म पुग्दै तुलनात्मक रुपमा कमजोर तर हङकङलाई पराजित गरेर मनोबल बनाएको कुवेतसँग भेट पक्का गरेको हो । 

Vianet communication
Laxmi Bank

समूह चरणमा नेपालले ओमान, मलेसिया र कतारविरुद्ध जित निकाल्दा साउदीसँग क बाँड्दै ७ अंक जोडेको थियो ।

यद्यपी कुवेतभन्दा नेपाल पछिल्ला वर्षयता बलियाे बन्दै अाएकाे छ । 

समूह चरणमा बलियो युएईमाथि जीत हात पारेर पनि हङकङ सेमिफाइनलमा पुग्न सकेन । 

नेपाल कुवेतलाई पराजित गरी फाइनल प्रवेश गरे एसिया कप छनोटको एक खुड्किलो पार गर्नेछ । कुवेतलाई पराजित गरे नेपालले फाइनलमा ओमान र युएईबीचको विजेतासँग खेल्नेछ । फाइनल जिते नेपालले भारत र पाकिस्तान सम्मिलित एसिया कप खेल्न पाउँनेछ । 

नेपाल पछिल्लो समय विश्व लीग २ देखि नै शानदार लयमा छ । 

२०१२ मा एसीसी ट्रफीमा नेपाल कुवेतसँग पराजित भएको थियो । २८१ रनको लक्ष्य दिँदा पनि नेपाल ४ विकेटले पराजित हुन पुगेको थियो । यद्यपी नेपालले युएईसँग बराबरी खेल्दै उपाधि भने अन्ततः बाँड्न पुगेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x