×

NMB BANK
NIC ASIA

ब्याडमिन्टन संघमा विवाद : अध्यक्षविरुद्ध राखेपमा ​तीन उपाध्यक्षको निवेदन

बैशाख २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल ब्याडमिन्टन संघमा विवाद बढ्दै गएको छ । लामो समयसम्म वार्षिक साधारणसभा हुन नसकेको संघका असन्तुष्ट तीन जना उपाध्यक्षहरु अध्यक्षविरुद्ध निवेदन बोकेर राष्ट्रिय खेलकुद परिषद् (राखेप) पुगेका हुन् । 
अध्यक्षविरुद्ध उपाध्यक्षत्रय नरेश बहादुर सिंह, विश्वेश श्रेष्ठ र सुभाष श्रेष्ठले सदस्य सचिव टंक घिसिङसमक्ष संयुक्त रुपमा लिखित निवेदन दिएका हुन् । निवेदनमा उनीहरुले अध्यक्षबाट केही कुरा सिफारिस भइ आए कार्यान्वयन नगरिदिन आग्रह गरेका छन् । 

Muktinath Bank

निवेदकहरुका अनुसार संघको निर्वाचन २०७२  जेठ महिनामा भएको भएको थियो । जसअनुसार ४ वर्षे कार्यकाल सकिएर थप ३ वर्ष ११ महिना बितिसकेको भएपनि वार्षिक साधारणसभा राखिएको छैन । बरु कुल ७ वर्ष ११ महिनामा जम्मा ४ पटकमात्रै कार्यसमितिको पूर्ण बैठक राखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै हालसम्म लेखा परीक्षण गरिएको वा नगरिएको भन्ने कुरा समेत पदाधिकारीलाई जानकारी नगराइएको निवेदनमा उल्लेख छ । 
संघका सबै निर्णय सचिवालय बैठकबाट गरी पूर्ण बैठकबाट अनुमोदन गराउनुपर्ने व्यवस्था भएपनि कहिल्यै पनि त्यसो हुन नसकेको दाबीसहित निवेदनमा भनिएको छ, ‘यसरी हचुवाको भरमा बलपूर्वक अध्यक्षज्यूले चलाइरहेको भएकाले नेपाल ब्याडमिन्टन संघबाट लिखित रुपमा केही कुरा सिफारिस भई आएमा कार्यान्वयन नगरिदिनुहुनका लागि विनम्र अनुरोध गर्दछौँ ।’


Advertisment
Nabil box
Kumari

ब्याडमिन्टन संघको इतिहासमा पदाधिकारीहरुबाटै नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै यसरी निवेदन गरिएको यो पहिलो घटना भएको बताइएको छ । 

Vianet communication
Laxmi Bank

null

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x