चैत १७, २०८०
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
बीबीसीकी एंकर लुक्वेसा बुराकले गरेको एउटा रमाइलो गल्तीको भिडियो क्लिप भाइरल भइरहेको छ ।
बुधवार उनले कार्यक्रम चलाइरहँदा एकछिनका लागि पहिल्यै रेकर्ड गरिएको क्लिप देखाइएको थियो । त्यही मौकामा बुराकले आफ्ना दुवै हात उचालेर तन्काएकी थिइन् ।
तर उनले हात तन्काउँदै गर्दा लाइभ फीडमा उनी देखिइन् । त्यो थाहा पाएपछि उनी लज्जान्वित भएकी थिइन् ।
सर्बियाको विद्यालयमा भएको गोलीकाण्डमा मारिएका नौजनाको सम्झनामा कार्यक्रम राखिएको विषयमा समाचार सिध्याएर अर्को सेग्मेन्टमा जाने तयारी बुराकले गरिरहेकी थिइन् ।
त्यसक्रममा ब्यागपाइपका विषयमा पहिल्यै रेकर्ड गरिएको एउटा समाचारको क्लिप देखाइएको थियो । तर अनपेक्षित रूपमा क्यामराहरूले स्टुडियोमा रहेकी लुक्सेवालाई प्रत्यक्ष प्रसारणमा देखाएका थिए ।
त्यतिखेर उनी ओके भन्दै आफ्नो हात मास्तिर तन्काइरहेकी थिइन् ।
आफू प्रत्यक्ष प्रसारणमा रहेको थाहा पाएपछि बुराकले तत्कालै हात झारेर डेस्कमा रहेको नोट हेर्न थालेकी थिइन् । कैयौं सेकेन्डसम्म उनी मौन रही डेस्कमा घुरेर हेरेकी थिइन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बुराकको समर्थनमा सन्देश पठाइरहेका छन् ।
So this just happened on BBC News 😁 pic.twitter.com/T8ca7VY4Co
— Brexitshambles (@brexit_sham) May 4, 2023
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...