×

NMB BANK
NIC ASIA

विषालु च्याउले उजाडियो दुर्गाको परिवार, ३ जनाको मृत्यु

बुटवल | असार ३१, २०८०

NTC
Premier Steels

 रोल्पाको लुंग्री गाउँपालिका वडा नम्बर–५ को एक परिवारले विषालु च्याउ नचिन्दा तीन जनाले ज्यान गुमाएका छन् । कालापोखराका दुर्गाबहादुर गुरुङका ११ वर्षका छोरा सुशील, ६ वर्षका प्रेम र श्रीमती भीमाले जंगली च्याउ खाएर ज्यान गुमाएका हुन् ।

Muktinath Bank

 वैदेशिक रोजगारमा गएका दुर्गाको परिवारलाई जंगली च्याउले रित्ताइदिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेम र सुशील असार २५ गते पशु चौपायलाई ओछ्याउने सोत्तल लिन जंगल गएका थिए । उनीहरूले त्यहीँ च्याउ पनि देखे । टिपेर ल्याएर बेलुका त्यसैको तरकारीको रूपमा पकाएर खाए । बेलुका उनीहरूलाई केही भएन भोलिपल्ट बिहानबाट उनीहरूमा रिंगटा लाग्ने र बान्ता हुने लक्षण देखिन थाल्यो । विगुल माविमा पढने दुई दाजुभाई मध्ये प्रेम २६ गते स्कुल पनि गए । उनले विद्यालयमा बान्ता गरे । बान्तामा च्याउ देखियो । शिक्षकहरूले थाहा पाएपछि परिवारमा अरूलाई पनि समस्या हुन सक्छ भनेर हतार हतार घर ल्याए ।  


Advertisment
Nabil box
Kumari

 वडा अध्यक्ष रिखबहादुर रोकाले भने, ‘घर आउदा दाइ सुशील र आमा भीमाको अवस्था पनि उस्तै रहेछ । त्यसपछि उनीहरूलाई सुशीचौर स्वास्थ्य चौकीमा लगियो ।’

Vianet communication

त्यहाँ उपचार सम्भव नभएपछि बुटवल रिफर गरियो । तर  उपचारको क्रममा प्रेमको असार २८ गते, सुशीलको असार ३० गते र आमा भीमाको आइतबार निधन भएको वडा अध्यक्ष रोकाले बताए । 

विपन्न गुरूङ परिवारको आर्थिक अवस्था सुधार गर्न दुर्गा केही वर्षयता वैदेशिक रोजगारमा गएका थिए ।

उनीहरु तीनै जनाको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए । 

यसैगरी जंगली च्याउ खाँदा अर्घाखाँचीमा पनि ३ जना बिरामी परेका छन् । शीतगंगा नगरपालिका–३ साहु टोलका विजय भण्डारी, माया भण्डारी र तिलमाया भण्डारी बिरामी परेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक  होमनाथ रेग्मीले जानकारी दिए ।

उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको उनले बताए । उनीहरूको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x