×

NMB BANK
NIC ASIA

‘ऐंचो पैंचो’ फिल्मको गीत ‘काले केटाले’ सार्वजनिक​

काठमाडाैं | साउन ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

रक्षा बन्धनको अवसर पारेर भदौको १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘एैंचो पैंचो’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । 

Muktinath Bank

बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरिएको हो । एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिषकै संगीत एवं संगीत संयोजन छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डान्सिङ विटको यो गीतमा एलेक्स विश्वकर्मा (पारस)को साथमा फिल्मका शीर्ष कलाकारहरू स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला र कोशिश क्षेत्री प्रस्तुत छन् । 


Advertisment
Nabil box
Kumari

कविराज गहतराजको कोरियोग्राफीमा भिडियो तयार भएको हो । कृषा चौलागाईंको निर्देशन रहेको यो फिल्ममा राजाराम पौडेल, शारदा गिरी, बुद्धि तामाङ, विशाल पहारी, रमेश वुढाथोकी, रवीन्द्र झा, सुमन मोटे लगायतको पनि अभिनय छ । अभिमन्यू निरवीको कथा रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन एवं विपिन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । 

Vianet communication
Laxmi Bank

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्मको सह–निर्मातामा विशाल चौलागाईं रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x