×

NMB BANK
NIC ASIA

कोशीमा सरकार गठनको किचलो

कोशीको मुख्यमन्त्रीमा दाबी पेश गर्न गठबन्धन र एमाले-शेखर पक्ष एकैचोटि प्रदेश प्रमुखकोमा

काठमाडाैं | असोज २५, २०८०

NTC
तस्वीरमा बायाँबाट क्रमश: केदार कार्की, ईन्द्र आङ्बो र उद्धव थापा
Premier Steels

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दुई पक्षका नेता एक साथ प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

Muktinath Bank

केन्द्रीय सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको शेखर पक्षका केदार कार्की मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्की एमाले नेताहरूसँग छन् भने कांग्रेस संसदीय दलका नेता उद्धवबहादुर थापा गठबन्धनका उम्मेदवारसँगै देखिएका छन् ।


Advertisment
Nabil box
Kumari

कांग्रेसको संस्थागत निर्णयविरुद्ध विद्रोह गरेका ८ सांसदले एमालेसँग मिलेर केदार कार्कीका नाममा दाबी पेश गर्न लागेका हुन् ।

Vianet communication

हस्ताक्षर गर्नेमा कार्कीका अलावा इन्दिरा थापा, रामकुमार खत्री, मानबहादुर लिम्बू ,सुनिताकुमारी गुरुङ, लीला राई, गाेविन्द गिरी र आफू रहेको कांग्रेस सांसद शमशेर राईले बताए ।

अर्कोतर्फ गठबन्धनको निर्णयानुसार इन्द्र आङ्बोले पनि गठबन्धनका सम्पूर्ण (४७) सांसदको हस्ताक्षरसहित दाबी पेश गर्न लागेका छन् ।

यसअघि नै हस्ताक्षर संकलन गरिएकाले शेखर पक्षका सांसदको समेत हस्ताक्षर उनीसँग रहेको गठबन्धनका एक नेताले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x