×

NMB BANK
NIC ASIA

जसपाको कोशी प्रदेश समितिले गर्‍यो जिम्मेवारी बाँडफाँट

काठमाडाैं | मंसिर १८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

 जनता समाजवादी पार्टी (जसपा) नेपालको कोसी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । इटहरीस्थित पार्टी प्रदेश कार्यालयमा सोमबार बसेको बैठकले सदस्यहरुलाई कार्यकारिणी सदस्यमा मनोनयन गर्नुका साथै विभागीय जिम्मेवारी तोकेको हो ।

Muktinath Bank

जसअनुसार बैठकले उपेन्द्र लावती, बलबहादुर राई, मिना राई, गम्बु शेर्पा, राम माण्डुप राई, कमन देवान, कृष्ण कटुवाल र देवकृष्ण यादवलाई प्रदेश कार्यकारिणी समिति सदस्यमा मनोनयन गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी बैठकबाट प्रदेश समिति अन्तर्गतका विभागीय प्रमुखहरु समेत चयन गरिएको छ । जसअनुसार संसदीय विभाग प्रमुखमा दीपक याक्खा संगठन विभागको प्रमुखमा घनश्याम कटुवाल, पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुख प्रेम वनेम, प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख कमन देवान, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभाग प्रमुख दिनेश दंगाल, युवा तथा खेलकूद विभाग प्रमुखमा गौरीमान राई, विद्यार्थी विभाग प्रमुखमा भरत याक्खा र महिला विभाग प्रमुखमा शर्मिला आङ्देम्बे चयन भएका छन् ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी विभागीय प्रमुखको जिम्मेवारी पाउनेहरुमा बलबहादुर राईलाई कृषि तथा सहकारी विभाग, उद्योग तथा वाणिज्य विभागमा लिला सुनुवार, शिक्षा विभागमा धनकुमार राई, स्वास्थ्य विभागमा विशाल आङ्देम्बे, सहकारी तथा गरिवी निवारण विभागमा हस्तशोभा राई, बन तथा वातावरण विभागमा राम माण्डुप राई, बौद्धिक पेसाकर्मी विभागमा उपेन्द्र लावती, कानून विभागमा तेन्जीङ शेर्पा, संघीय मामिला तथा स्थानीय तह विभागमा गम्बु शेर्पा, राज्य व्यवस्था तथा सुशासन विभागमा सविता यादवलाई विभागीय प्रमुख तोकिएको छ ।

Vianet communication
Laxmi Bank

बैठकबाट मधेस प्रदेश राष्ट्रिय समितिको सह इन्चार्जमा मनोज यादव, किरात राष्ट्रिय समितिको सह इन्चार्जमा रीता राई, लिम्बुवान राष्ट्रिय समितिको सह इन्चार्जमा विष्णु लावतीलाई चयन गरिएको छ । उक्त प्रदेश अन्तर्गतका राष्ट्रिय समितिका इन्चार्जहरु यस अघिको बैठकबाट तोकि सकिएको छ ।

त्यस्तै बैठकबाट आदिवासी जनजाती संयन्त्र प्रमुखमा धिरेन लावती, दलित संयन्त्रको प्रमुखमा भीम विक, मुस्लिम संयन्त्र प्रमुखमा सम्स तवरेज आलम, थारु संघको प्रमुखमा दीपक विश्वास थारुलाई जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए  ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x