×

NMB BANK
NIC ASIA

लोसपामा भाँडभैलो– वरिष्ठ नेता राजेन्द्र महतोद्वारा केन्द्रीय समिति बैठक बहिष्कार

काठमाडाैं | मंसिर २४, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।

Muktinath Bank

आइतवार लोसपा केन्द्रीय समितिको बैठक जारी छ । मधेशवादका लागि लड्दै आएका योद्धासहित नेता तथा कार्यकर्तालाई केन्द्रीय समितिमा समावेश नगरेको हुनाले पार्टीको केन्द्रीय समिति बैठक बहिष्कार गरेको महतोले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'२ वर्षको गम्भीर गृहकार्यका बाबजुद ३ महिनाअघि पार्टी अध्यक्ष महन्थ ठाकुरले एकलौटी ढंगले केन्द्रीय समिति विस्तार गर्नुभयो, तर वर्षौंअघि गजेन्द्रनारायण सिंहकै स्कूलिङमा काम गरेका मधेशवाद पक्षधर ३ दर्जन जति कार्यकर्तालाई समितिमा समावेश गर्नुभएन,' महतोले लोकान्तरसँग भने, '१६ जना महासचिव, १७ जना उपाध्यक्षसहित नमूना पदाधिकारीको टोली बनाउँदा पनि ती मधेशवादका लागि लडेका  कार्यकर्तालाई समावेश नगरेकाले विरोधस्वरूप आज बसेको केन्द्रीय समितिको बैठक बहिष्कार गरेको हो ।' 


Advertisment
Nabil box
Kumari

२ महिनाअघि बसेको कार्यकारिणी समिति बैठकमा आफूले त्यो विषय उठाउँदा भएको त्रुटि र कमजोरीलाई सच्याएर छुटेका साथीलाई सामावेश गर्ने भनेर अध्यक्षले प्रतिबद्धता जनाए पनि नसच्याएकाले त्यसको विरोध स्वरूप बैठक बहिष्कार गरेको उनले बताए ।

Vianet communication
Laxmi Bank

३११ सदस्यीय समितिलाई ४११ सदस्यीय बनाएर छुटेकालाई समावेश गर्ने भने पनि त्यसो नहुँदा आफूले विरोध गरेको उनको कथन छ ।

'त्यसै पनि नेतृत्वकै कारण पार्टी पतनको दिशामा गइसकेको छ । पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएन,' उनले भने, 'भएकाहरू पनि हुलका हुल दिनैपिच्छे पार्टी छाडेर अन्य पार्टीमा गइरहेका छन् । पद भएकाहरू मजबुरीवश पार्टीमा बसेका छन् ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x