×

NMB BANK
NIC ASIA

यस्तो रह्यो धुर्मुस–सुन्तलीको सात वर्षपछिको स्टेज प्रस्तुति

काठमाडाैं | पुस १५, २०८०

NTC
Premier Steels

चर्चित हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ झन्डै सात वर्षपछि स्टेज कार्यक्रममा फर्किएका छन् । 

Muktinath Bank

कास्कीमा जारी ‘१९ औं लेखनाथ महोत्सव’मा शनिवार प्रस्तुति दिँदै उनीहरू लामो समयपछि स्टेज शोमा फर्किएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिजो मुख्य आकर्षकका रुपमा महोत्सवमा पुगेका उनीहरूले धुर्मुस र सुन्तलीको क्यारेक्टर पोसाकमै प्रस्तुति दिएका थिए । दुवैले क्यारिकेचरमार्फत सयौं दर्शकलाई हँसाए । 


Advertisment
Nabil box
Kumari

दर्शकहरूले पनि हुटिङ र ​गडगडाहट तालीले साथ दिए । 

Vianet communication

लामो समयपछि स्टेजमा फर्किँदा पनि दर्शकहरुको पहिलेको जस्तै माया पाएको भन्दै धुर्मुस-सुन्तलीले खुशी समेत व्यक्त गरेका छन् । ​

कार्यक्रमहरूमा डिमाण्ड भइरहेका समयमा सामाजिक काममा सक्रिय भएपछि ‘धुर्मुस–सुन्तली’ कलाकारिताबाट टाढिएका थिए । अब, आफूहरूले कलाकारितालाई निरन्तरता दिने उनीहरूले बताएका छन् । 

तस्वीरहरू : सीताराम कट्टेलको फेसबुकबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x