×

NMB BANK
NIC ASIA

घर खरिद वा निर्माण गर्दै हुनुहुन्छ ? एनएमबि बैंकले ल्यायो सुलभ घर कर्जा

काठमाडाैं | पुस १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

हिउँदको अनुकूल समयमा घर निर्माण, स्तरोन्ति वा खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंका लागि खुशीको खबर– एनएमबि बैंक लिमिटेडले निकै सस्तो ब्याजदरमा सुलभ घर कर्जा उपलब्ध गराइरहेको छ ।

Muktinath Bank

यो कर्जाको मुख्य विशेषता भनेको निश्चित अवधिसम्म निश्चित ब्याजदरको सुविधा हो । अर्थात्, बजारमा ब्याजदर वृद्धि भए पनि निश्चित अवधिसम्म तपाईंलाई त्यसको कुनै प्रभाव पर्दैन । निश्चित अवधि (अधिकतम १० वर्ष)पछि भने बजारअनुसार ब्याजदर तलमाथि हुने एनएमबि बैंकले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तलबी कर्मचारी, स्वरोजगार व्यवसायी वा उद्योगी–व्यापारी सबैले यो सुविधा प्राप्त गर्न सक्छन्, त्यसका लागि ऋणी २५ वर्ष पूरा भएको र ६५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ ।


Advertisment
Nabil box
Kumari

कर्जा धितोअनुसार अधिकतम ३५ वर्षसम्मका लागि लिन सकिन्छ । लोन टु भ्यालु रेसियो काठमाडौं भ्याली तथा बाहिर दुवैका लागि ६० प्रतिशत छ ।

Vianet communication
Laxmi Bank

null

बैंकका अनुसार सुलभ घर कर्जामा जम्मा १०.४९ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । अधिकतम १० वर्षसम्म बजारमा हुने ब्याज वृद्धिको कुनै असर यो ब्याजदरमा पर्दैन ।

तोकिएको अवधिपछि भने ब्याजदर बजार अनुसार तलमाथि हुन सक्ने बैंकले जनाएको छ ।

हेर्नुहोस्,ब्याजदरको विवरण:

null

कहाँ जाने,कसरी लिने?

सुलभ घरकर्जाका लागि एनएमबि बैंकको जुनसुकै ब्रान्चमा जान सकिन्छ । ब्रान्च अफिसको कर्जा शाखामा पुगेपछि सम्पूर्ण प्रक्रियाबारे त्यहीँबाट जानकारी हुने एनएमबि बैंकले जनाएको छ ।

एनएमबि सन् २०२१ मा बैंक अफ दी इयर एसिया तथा सन् २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ दी इयर, नेपाल समेत भएको बैंक हो ।

यस बैंक नियमित वित्तीय करोबारका अलावा आर्थिक र सामाजिक उत्तरदायित्वका अन्य कार्य समेत गर्दै निरन्तर प्रगतिको पथमा अघि बढिरहेको छ ।

बेलायतको फाइनान्सियल टाइम्सअन्तर्गत दी बैंकर म्यागेजिनले छनोट तथा अवार्ड गर्दै आएको बैंक अफ दी इयर एसिया अवार्ड पाउने नेपालकै पहिलो बैंक समेत एनएमबि  हो । बैंकले देशभरिमा २०१ शाखा, १६७ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

थप जानकारी बैंकको वेबसाइटमा रखिएको छ : 

https://nmb.com.np/products/loans/nmb-sulav-ghar-karja

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x