×

NMB BANK
NIC ASIA

सामसङ ग्यालेक्सीका ‘ए ०५’ र ‘ए ०५ एस’ एकसाथ बजारमा !

काठमाडाैं | पुस २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

साससङ ग्यालेक्सी ए सिरिजका थप २ नयाँ फोनहरू ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस चाँडै बजारमा आउने भएका छन् ।​​ अत्यन्तै सुलभ मूल्य र अभूतपूर्व विशेषताले भरिपूर्ण यी नयाँ मोडलहरू चाँडै नै बजारमा आउने कम्पनीले जनाएको छ । 

Muktinath Bank

यी नयाँ मोडलहरूको उपलब्धतासँगसँगै सामसङको इन्ट्री–लेभलका फोनको समूहले बहुप्रतीक्षित अपडेट प्राप्त गर्ने कम्पनीको विश्वास छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्यालेक्सी ए ०५ मा २ प्रकारको मेमोरी ४/६४ जीबी र ६/१२८ जीबी रहनेछन् र ग्यालेक्सी ए ०५ एस मा ४/१२८ जीबी र ६/१२८ जीबी मेमोरी भरिएन्तहरू रहनेछन् ।


Advertisment
Nabil box
Kumari

यी नयाँ प्रस्तुत गरिएका दुवै ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस मा क्रमशः ६.७ इन्च र ६.७२ इन्चको स्क्रिनसहितको ५० एमपी प्राइमरी क्यामरा जडित छन् ।

Vianet communication
Laxmi Bank

दुवै नयाँ स्मार्टफोनहरूले अतिरिक्त स्टोरेज विकल्पसहितको माइक्रो एसडिका साथ १ टीबी बाह्य मेमोरीलाई समर्थन गर्नेछन्, जसको कारण प्रयोगकर्ताहरूले उनीहरूले क्याप्चर गरेका सबै मेमोरीहरू र स्टोरीहरूलाई सजिलै सुरक्षित राख्न सक्दछन् ।

ग्यालेक्सी ए ०५ मा भएको अद्भुत ५० एमपी क्यामरालाई पछाडिपट्टि २ एमपीको देप्थ लेन्स र अगाडि पट्टि ८ एमपी क्यामराले साथ दिएका छन् । ग्यालेक्सी ए ०५ एसको कुरा गर्ने हो भनें यसमा भएको म्याक्रो लेन्स र अगाडि पट्टि १३ एमपी क्यामराका साथ २ एमपी क्षमतायुक्त अत्यन्त गहन सेन्सर भएको प्राइमरी क्यामराका साथ तीन वटा लेन्सयुक्त पछाडिको क्यामराबाट कुनै पनि पल क्याप्चर गर्न सक्नेछ ।

ग्यालेक्सी ए ०५ एस सम्पूर्ण नयाँ क्वालकोम स्न्यापड्रागन ६८० प्रोसेसरद्वारा सुसज्जित छ, जसले अत्यन्त उत्कृष्ट कार्य सम्पादनका साथ गेमिङ, अवलोकन र साझा गर्ने कार्यलाई निर्बाध तवरले चालू राखिदिन्छ । साथै ग्यालेक्सी ए ०५ एसमा तपाईँलाई थप सुविधा प्रदान गर्नका लागि साइड माउण्ट फिंगरप्रिन्ट सेन्सर पनि जडान गरिएको छ ।

यी दुवै नयाँ मोडलहरूमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको हुँदा बिना कुनै आशंका तपाईँलाई दिनभर काम गर्न र खेल्नको लागि पर्याप्त पावर प्राप्त हुनेछ । यी फोनहरूमा २५ वाटको ओरिजिनल एडप्टर पनि रहेको छ ।​

सासमङ ग्यालेक्सी ए ०५ आकर्षक कालो, हल्का हरियो र रजत रङ्गहरूमा उपलब्ध हुनेछन् र यसको बजार मूल्य ४/६४ जीबीको लागि ने.रु.१४,९९९/ र ६/१२८ जीबीको लागि ने.रु.१८,९९९/ कायम गरिने जनाइएको छ ।

यसै गरी, ग्यालेक्सी ए ०५ एस कालो, हल्का हरियो र हल्का बैजनी रङ्गहरूमा उपलब्ध हुनेछन् र यसको बजार मूल्य ४/१२८ जीबीको लागि ने.रु. २१,९९९/र ६/१२८ जीबीको लागि ने.रु.२३,९९९/कायम गरिने बताइएको छ ।

यी दुवै फोनहरूमा सामसङ स्टोरहरूमार्फत फाइनान्सको सुविधा पनि रहेको कम्पनीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x