जेठ ५, २०८१
सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सूको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...
दर्शनभित्रको दर्शन नामक पुस्तकको दोस्रो संस्करण प्रकाशित भएको छ।
सुदूरपश्चिम विश्वविद्यालयको दर्शन विषक पीएचडीको पाठ्यक्रममा समावेश यस पुस्तकका लेखक वरिष्ठ पत्रकार तथा अध्यात्म चिन्तक आचार्य कमल रिजाल हुन् ।
त्रिविविमा समेत अनौपचारिकरुपमा पठनपाठन भइरहेको यस पुस्तकलाई साहित्य पोस्टले प्रकाशित गरेको हो ।
२०७४ सालमा अर्कै प्रकाशन गृहबाट प्रकाशित यस पुस्तकमा पौरस्य दर्शनका षड्दर्शन तथा तिनका वादका साथै केही पश्चिमी दर्शनका विषयवस्तु समेटिएका छन् ।
पुस्तकमा तीन खण्ड छन्, जसमा वैदिक दर्शन, अवैदिक दर्शन र विविध दर्शन खण्ड पर्छन् ।
पुरानो प्रति सकिएकाले अर्को संस्करण निकाल्नु परेको लेखक रिजालले बताए । उनी भन्छन् - ‘बजार पुस्तकको माग बढ्दै गएको भए पनि पुनः प्रकाशनका लागि पूर्व प्रकाशन गृहको चासो नदेखिएकाले अर्कै प्रकाशन गृहबाट प्रकाशित गराउन वाध्य भएको हुँ ।’
प्रकाशक साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला भन्छन्– ‘हामीले साहित्यिक अनलाइन पत्रिका सञ्चालन गर्नुका साथै साहित्यसम्बन्धी पुस्तक पनि प्रकाशित गराउँदै आएका छौं । प्रस्तुत पुस्तक त्यसैको निरन्तरता हो ।’
सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सूको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...
शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहको आयोजनामा विश्व वातावरण दिवस (पर्यावरण दिवस)को अवसर पारेर हरित काव्य गोष्ठी सम्पन्न भएको छ । बुधवार पशुपति क्षेत्रको किरातेश्वर मृगस्थलीस्थित सत्य सनातन बाबाको कुट...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
'विश्वविख्यात वैदिक वैज्ञानिक' नामक पुस्तकको दोस्रो संस्करण हालै प्रकाशित भएको छ । अध्यात्म वाङ्मय पुरुष आचार्य कमल रिजालद्वारा लिखित यस पुस्तकलाई मानव सेवा फाउन्डेशन कलङ्की, नेपालले प्रकाशित गरेको हो ।&nb...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...