×

NMB BANK
NIC ASIA

गगनको संवाद यात्रामा सर्वसाधारणको उत्साहजनक सहभागिता

काठमाडाैं | बैशाख २, २०८१

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संचालन गरेको संवाद यात्राप्रति सर्वसाधारण जनताले चासो दिएका छन् ।

Muktinath Bank

शनिवार बाँकेबाट शुरु भएको संवाद यात्राको तेस्रो चरणको कार्यक्रममा आइतवार बाँके र बर्दियामा स्थानीयले गगनसँग प्रश्न गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान खजुरामा सभा गरेर गगनले संवाद यात्रा शुरु गरेका थिए । ‘संवाद यात्राको यस चरणको दोस्रो दिन आज दिनभर बाँके र बर्दियाको हुलाकी राजमार्ग आसपासका विभिन्न स्थानमा उद्योगी व्यवसायीसँग व्यवसायीक लगानी ऋण र व्यवस्थापनका कुरा, किसानसँग मल बिउ र मूल्यको कुरा, शिक्षक विद्यार्थी अभिभावकसँग शिक्षाको गुणस्तरको कुरा, भूमि र सुकुम्बासीका कुरा, वन वातावरण र जैविक विविधताका कुरा,पूर्वाधार विकास र ढिलासुस्तीको कुरा भएको छ’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् । 


Advertisment
Nabil box
Kumari

उनले आइतवार नै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अवलोकन गरी जनशक्ति, पूर्वाधार र सेवा प्रवाहको अवस्थाका बारेमा छलफल गरेका थिए । ‘पार्टीका साथीसँग सदस्यता,नेतृत्व चयन र व्यवस्थापनबारे छलफल गर्‍यौं । संवादका क्रममा जनताका अपेक्षा र सुझाव लिएका छौँ’ थापाले भने । 

Vianet communication

गगनले शुरु गरेको संवाद यात्रामा कांग्रेस कार्यकर्ताका अतिरिक्त सर्वसाधारणले समेत सहभागिता जनाएका छन् । झापाबाट शुरु गरेको उनको यात्रा कञ्चनपुरमा पुगेर टुंगिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x