×

NMB BANK
NIC ASIA

रवि लामिछानेको नाममा २ करोड ऋण स्वीकृत, जीबी राईले कति लगे ?

काठमाडाैं | बैशाख ३, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

 रास्वपाका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाममा बुटवलस्थित सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ ऋण स्वीकृत भएको पाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत सोमबार रुपन्देही अदालतमा दायर मुद्दाको अभियोगपत्रमा लामिछानेको नाममा २ करोड कर्जा स्वीकृत भएको उल्लेख गरिएको हो । तर उनीविरुद्ध मुद्दा चलाइएको छैन ।

Muktinath Bank

लामिछानेको नामको ऋणमा सेवा शुल्क कटाएर गोरखा मिडिया नेटवर्कको खातामा १ करोड ९६ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । सो रकम कुनै प्रक्रिया पुरा नगरी रविलाई दिइएको अभियोगपत्रमा उल्लेख छ । सो रकमको भौचर सदर सागर केसी र बैंकमा जम्मा रोशनी गुरुङले गरेको देखिन्छ । 
यस्तै जीबी राई अध्यक्ष रहेको गोर्खा मिडियामा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ गएको देखिएको छ । यस्तै भुपेन्द्र बाबु राईको नाममा थप ३ करोड ३०  लाख रकम कर्जा बनाइ गोरखा मिडियो नेटवर्कको नाममा पेस्की सेटल गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । अदालतमा जीबीसहित २८ जनाविरुद्ध मुद्दा दायर भएको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x