×

NMB BANK
NIC ASIA

पूर्वप्रधानमन्त्री र उपप्रधानमन्त्रीको पार्टीलाई भन्दा विवेकशीललाई धेरै भोट !

पुस २, २०७४

NTC
Premier Steels

काठमाडौं २ पुस– यसपटकको प्रतिनिधि सभा निर्वाचन मार्फत राष्ट्रिय दल बन्ने लक्ष राखेको विवेकशील साझा पार्टीले सो लक्ष पूरा नभएपनि पूर्वप्रधानमन्त्री र वहालवाला उपप्रधानमन्त्रीको पार्टीले भन्दा धेरै भोट पाएको छ । 

Muktinath Bank

आइतवार सम्पन्न समानुपातिकको मतगणना नतिजा अनुसार विवेकशील पार्टीले २ लाख १२ हजार ३ सय ६६ मत पाएको छ । जबकि बहालवाला उपप्रधानमन्त्री कमल थापाको राप्रपाले १ लाख ९६ हजार ७ सय ८२ मत पाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विवेकशीलले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले भन्दा दोब्बर भन्दा धेरै भोट पाएको छ ।


Advertisment
Nabil box
Kumari

प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ सिट जितेको नयाँ शक्तिले समानुपातिकमा देशभरबाट ८१ हजार ८ सय ३७ भोट पाएको छ । 

Vianet communication

नयाँ शक्ति र विवेकशील दुवैले आफूहरुलाई राजनीतिको बैकल्पिक धारको रुपमा दावी गर्दै आएका छन् । 

विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पूर्वप्रधानमन्त्री र बहालवाला उपप्रधामनन्त्रीको पार्टीले भन्दा आफूहरुले धेरै भोट पाएबाट आफूहरुले बैकल्पिक राजनीतिक धारको नेतृत्व गर्न सक्ने विश्वास बढेको बताए । 

‘राष्ट्रिय पार्टी बन्ने लक्ष पूरा नभएपनि जनताको मन जितेका छौ’ आचार्यले लोकान्तरसंग भने ।

विवेकशीलले तीन नम्बर प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व जनाउन पाउने छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x