×

NMB BANK
NIC ASIA

विप्लव समूहद्वारा सांसद मल्ललाई ३ घण्टा केरकार, के थियो कारण ?

फागुन २४, २०७५

NTC
Premier Steels

धनगढी- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट एक समूहले करीब ३ घण्टा केरकारपछि सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई अपहरण मुक्त गरेको छ ।

Muktinath Bank

बझाङ जिल्लाको केदारसिंह गाउँपालिकास्थित एउटा कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सो समूहको अपहरणमा परेकी थिइन् । उनलाई सो समूहले करीब ३ घण्टा केरकार गरेपछि मात्रै साढे ३ बजेतिर अपहरणमुक्त गरेको हो । अपहरणमुक्त भई हाल उनी स्थानीय प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक नयनबहादुर साउदले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विप्लव निकट स्रोतका अनुसार विप्लव माओवादीले माघ २८ गते जिल्लाको देउराउ भन्ने स्थानमा कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रहरी हस्तक्षेप हुनुको साथै विप्लव नेतृत्वको पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले गिरफ्तार गरेको थियो । सो विषयलाई लिएर शुक्रवार प्रदेश सभा सदस्य मल्ललाई नियन्त्रणमा लिएको विप्लव निकट स्रोतले पुष्टी गर्‍यो । ‘हामीले महिलाकै कार्यक्रम आयोजना गरेका थियौं । तर हाम्रो कार्यक्रममा हस्तक्षेप भयो । सो विषयलाई लिएर उहाँलाई नियन्त्रणमा लिएर बुझेर छोडेका हौंं,' विप्लव निकट स्रोतले लोकान्तरलाई बतायो ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभा सदस्य मल्ल बझाङ (ख) बाट माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x