नागरिक लगानी कोषमा रोजगारीको अवसर, १२ पास गरेकाले पनि दरखास्त दिन सक्ने  (विज्ञापनसहित)

काठमाडौँ – नागरिक लगानी कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

कोषले अधिकृत, सहायक कम्प्यूटर अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ कम्प्यूटर अपरेटर, सहायक र सहायक कम्प्यूटर अपरेटर पदमा कर्मचारी माग गरेको हो । 


Advertisement

इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ । 

  
 

कमेन्ट गर्नुहोस्