नेपालले चीनबाट प्याज किनेको भन्दै भारतीय मिडियाले लेख्यो यस्तो...

पछिल्ला दिनमा नेपालमा चीनबाट प्याज भित्रिएपछि भारतीय सञ्चारमाध्यमले यस समाचारलाई महत्वका साथ छापेको छ ।

भारतीय मिडिया आजतकले भारतमा प्याजको मूल्य बढेका कारण नेपालले चीनबाट प्याज आयात गरेको लेखेको छ । 


Advertisement

उसले आईएनएसलाई उदृत गर्दै नेपाली बजारमा पहिले ९० प्रतिशत भन्दा बढी प्याज भारतबाट आयात हुने गरेको जनाएको छ ।

अहिले चीनबाट नेपालले दैनिक करिब ४० टन प्याज आयात गर्ने गरेको जनाएको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्