×

NMB BANK
NIC ASIA

पत्नी गौरीले खोलिन् शाहरुखको राज

पुस ६, २०७६

NTC
Premier Steels

बलिउडको चर्चित जोडी हो, शाहरुख खान-गौरी खान। ‘किङ्ग अफ रोमान्स’ उपमा पाएका शाहरुखको निजी जिन्दगीबाट उनका प्रशंसक प्रभावित रहन्छन्।

Muktinath Bank

शाहरुख जुन तरिकाबाट परिवारको ख्याल गर्छन् यो देखेर प्रभावित हुनेको संख्या बढ्न जान्छ। शाहरुख र गौरीको प्रेम कथा चर्चा त बेलाबेला भइरहन्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालै मात्र शाहरुखकी पत्नी गौरीले उनीसँग जोडिएको राज खोलेकी छिन्। गौरीका अनुसार शाहरुख कतै जानु परेमा तयार हुन धेरै समय लगाउँछन्। उनले भनेकी छिन्, ‘म ५ मिनेटमा तयार भइसक्छु र  उनी (शाहरुख) ५ घन्टा लिन्छन्।’


Advertisment
Nabil box
Kumari

Vianet communication

उनले यो पनि भनेकी छिन् कि  शाहरुखको पूरै कोठा लुगाले भरिएको हुन्छ। शाहरुखले भने  होइन म त जतिखेर पनि उही लुगा लगाउँछु भनेका थिए।

शाहरुखले भनेका छन्, ‘म कालो सुट लगाउँछु, त्यसैले फरकफरक सुट लगाउनु पर्ने हुन्छ।’ केही दिन अघि मात्र यो जोडीले ‘मोस्ट स्टाइलिश कपल अफ द ईयरको  काे अवार्ड पाएको थियो।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x