खराब माैसमका कारण उडान प्रभावित

फाइल तस्वीर

खराब मौसमका कारण विभिन्न क्षेत्रका उडान प्रतिकुल भएका छन् ।

मौसम प्रतिकुल भएपनि आन्तरिक उडान प्रधावित भएपनि बाह्य उडान जारी रहेको एसएसपी राम कृपाल शाहले लोकान्तरलाई जानकारी दिए । 


Advertisement

शाहका अनुसार, पोखरा, सुर्खेत, दाङलगायतका विभिन्न विमानस्थलबाट काठमाडौंका लागि हुने उडान प्रभावित भएको हो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्