×

माघ २२, २०७९

अमेरिका र चीनबीच लामो समयदेखि तनावग्रस्त रहेको सम्बन्धलाई थप बिगार्ने एउटा प्रकरण सार्वजनिक भएको छ ।  गत जनवरी महिनाको अन्त्यतिर चीनको एक विशाल हेलियम बलून अमेरिकी आकाशमा आइपुगेको थियो । शनिवार (४ फ...

माघ १७, २०७९

अमेरिकाको परराष्ट्र मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड दुईदिने नेपाल भ्रमण सकेर सोमवार भारततर्फ गएकी छन् ।  यस भ्रमणमा नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ...

माघ १५, २०७९

युक्रेनलाई आफ्नो अब्राम्स ट्यांक दिने अनि जर्मनीलाई लेपर्ड ट्यांक दिन लगाउने निर्णय गरेको भए पनि रुससँगको युद्ध जित्न नसकिने निष्कर्षमा अमेरिका पुग्न थालेको देखिन्छ ।  त्यसको संकेत अमेरिकाका परराष्ट्रमन्त्री ए...

माघ ३, २०७९

विगत एक महिनामा चीनले नयाँ कूटनीतिक दिशातर्फ संकेत गर्ने नियुक्तिहरू गरेको छ ।  एक दशकसम्म परराष्ट्रमन्त्री रहेका वाङ यीको स्थानमा अमेरिकाका लागि चीनका राजदूत रहेका छिन काङलाई ल्याइएको छ । वाङलाई बढु...

पुस २७, २०७९

नोटिस टु एयर मिसन प्रणालीमा त्रुटिका कारण बुधबार अमेरिकामा सबै उडानहरू ठप्प भएका छन्। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार हालसम्म २५१२ उडान ढिला भएका छन् । २५४ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन्।&...

पुस २४, २०७९

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा १५ पटकको मतदानपछि केभिन मककार्थी सभामुख बन्न सफल भएका छन् । नेपालमा डेढ दशकअघि कांग्रेस नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्नका लागि १७ पटक मतदानको सामना ...

पुस २२, २०७९

अमेरिकी रोजगारीको वृद्धि डिसेम्बरमा अपेक्षाभन्दा बढी भएको र बेरोजगारी दरमा कमी आएको एक सरकारी प्रतिवेदनले शुक्रबार जनाएको छ । फेडरल रिजर्भले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने संयुक्त राज्य अमेरिकामा दशक...

पुस २१, २०७९

संयुक्त राज्य अमेरिकामा सेवा उद्योगहरूको वृद्धिसँगै डिसेम्बरमा निजी क्षेत्रको रोजगार दरमा वृद्धि भएको छ । यद्यपि तलबमान वृद्धि सुस्त भएको अमेरिकी ‘पेरोल फर्म (एडीपी)’ ले बिहीबार जनाएको छ । एडीपी...

पुस १९, २०७९

युक्रेनलाई मोहरा बनाएर रुससँग छद्मयुद्ध लडिरहेको अमेरिकाले अहिलेसम्म एक किसिमको लक्ष्मणरेखालाई पालन गरिरहेको पाइन्छ ।  बाइडन प्रशासनले भोलोदीमीर जेलेन्स्कीको लाखौं बिन्तीका बावजूद युक्रेनलाई लामो दूरीक...

पुस १, २०७९

विश्वका विभिन्न युद्धग्रस्त क्षेत्रहरूमा अमेरिका र तिनका साझेदारका लागि पेट्रियट क्षेप्यास्त्र प्रणाली उपयोगी साबित भइरहेका छन् । शत्रुले प्रहार गरेको क्षेप्यास्त्रलाई छेक्नका लागि यो उपयोगी छ ।  युरोप, पश्चिम ए...

मंसिर २८, २०७९

विश्व व्यवस्थामा क्रान्तिकारी परिवर्तन आएर बहुध्रुवीयतातर्फ प्रवेश गर्न लाग्दा महाशक्तिहरूले आफ्नो प्रभावको निरन्तरताका लागि विभिन्न प्रयास गरिरहेका छन् ।  अहिलेको संक्रमणकालीन अवस्थालाई द्विबहुध्रुवीयता भनिएको ...

मंसिर २६, २०७९

सन् १९९८ मा लन्डनबाट न्युयोर्क गइरहेको प्यान एम १०३ उडानमा बम विस्फोट गराउने एक आरोपितलाई अमेरिकाले आइतवार हिरासतमा लिएको छ ।  स्कटल्यान्डको लकरबीमा भएको यस आतंकवादी आक्रमणमा परी उडानमा रहेका २५९ जना...

मंसिर २१, २०७९

विगत दुई दिनमा युक्रेनले रुसी भूमिमा रहेका तीन क्षेत्रमा ड्रोन आक्रमण गरी रुसको वायु प्रतिरक्षा प्रणालीको कमजोरी उजागर गरेको छ । रुसको आत्मसम्मानमा चोट पुर्‍याउने यस युक्रेनी कदमले युद्धको दिशालाई समेत बदल्न...

मंसिर १९, २०७९

भारतीय र अमेरिकी सेनाले नोभेम्बर १५ बाट शुरू भएको संयुक्त सैन्य अभ्यासको १८औं संस्करण गत शुक्रवार (२ डिसेम्बरमा) टुंग्याएका छन् ।  युद्ध अभ्यास नाम दिइएको उक्त अभ्यास भारतको उत्तराखण्डस्थित औलीमा गरिएको हो...

मंसिर १५, २०७९

हालै भएका केही प्रतिनिधिमूलक घटनाहरूको अध्ययन गर्दा विश्व राजनीतिमा क्रान्तिकारी परिवर्तनका संकेत देखिन थालेका छन् । यस परिवर्तनले विगत ३० वर्षदेखि चल्दै आएको अमेरिकी एकध्रुवीय प्रभुत्वलाई विस्थापित गराउने देख...

कात्तिक १७, २०७९

 सेप्टेम्बरमा अमेरिकी ब्यापार घाटा बढेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । खाद्य र ऊर्जा निर्यातमा चिसोपन देखिएको छ भने ‘सेमीकन्डक्टर’ र उपभोग्य वस्तुजस्ता उत्पादनको आयातमा वृद्धि भएको छ । ...

असोज २७, २०७९

अमेरिकाको बाइडन प्रशासनले आफ्नो पहिलो आधिकारिक राष्ट्रिय सुरक्षा रणनीति (नेसनल सिक्युरिटी स्ट्राटेजी अक्टोबर २०२२) बुधवार (१२ अक्टोबर) सार्वजनिक गरेको छ ।  जो बाइडन राष्ट्रपति बनेको लगभग दुई वर्ष पुग्न ला...

असोज २४, २०७९

पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातक मुलुकहरूको संस्था ओपेक तथा उससँग जोडिएका अन्य मुलुक (ओपेक प्लस) ले गत साता २० लाख ब्यारल तेल प्रतिदिन कटाउने निर्णय लिनु अमेरिकाका लागि ठूलो झड्का भएको विश्लेषण भइरहेको छ...

भदौ १९, २०७९

विगत पाँच दिनमा अमेरिकाका बहालवाला र पूर्व राष्ट्रपतिबीचको शाब्दिक लडाइँ हेर्दा अमेरिकी समाज चरम ध्रुवीकृत भएको देखिएको छ ।  बिहीवार (१ सेप्टेम्बर) राष्ट्रपति जो बाइडनले पेन्सिल्भेनिया राज्यको फिलाडेल्फि...

भदौ १३, २०७९

विगत १० दिनदेखि अस्ट्रेलियाको डार्विनमा १६ वटा मुलुकका वायुसेनाले एक्सर्साइज ब्ल्याक पिच नामक सैन्य अभ्यास गरिरहेका छन् । अभ्यासमा अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इन्डोनेसिया, जापान, मलेसिया, नेदरल्यान्ड्स, न्...

भदौ १२, २०७९

इरानले अमेरिका तथा युरोपेली मुलुकहरूसँग गरेको आणविक सम्झौता सन् २०१८ मा तत्कालीन डोनल्ड ट्रम्प प्रशासनले धुजाधुजा बनाएको भए पनि अमेरिका त्यसमा पुनः जोडिन लागेको खबरहरू आएका छन् ।  गत १६ महिनादेखि उक्...