×

असार २०, २०७९

विगत केही समयदेखि विश्व व्यवस्थामा आइरहेको परिवर्तनलाई रुस–युक्रेन द्वन्द्वले थप तीव्रता दिएको छ । रुस र चीनले अमेरिकी एकध्रुवीय प्रभुत्वलाई खुलमखुला चुनौती दिइरहेकाले अमेरिकी नेतृत्वको सैन्य संगठन नेटो...

असार १९, २०७९

पश्चिमी सैन्य संगठन नेटोको गत साता सम्पन्न शिखर सम्मेलनले रुस (र चीन) सँगको द्वन्द्व चर्काउन विभिन्न गतिविधि गरेको छ । स्पेनको राजधानी मड्रिडमा सम्पन्न उक्त सम्मेलनमा केही महत्त्वपूर्ण घटनाक्रम विकसित भए जसको दीर्घकाली...

असार १५, २०७९

स्पेनको राधजानी मड्रिडमा मंगलवार (२८ जुन) बाट पश्चिमी सैन्य गठबन्धन नेटोको शिखर सम्मेलन शुरू भएको छ ।  बिहीवारसम्म चल्ने यस सम्मेलनमा नयाँ रणनीतिक अवधारणाका विषयमा चर्चा गरिने नेटोको वेबसाइटमा उल्लेख ...

असार १४, २०७९

प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा छन् । भ्रमणकै क्रममा उनले मरिन कर्प्स वार फाइटिङ ल्याब्रोटरीका कमाण्डिङ जनरल बिग्रेडियर जनरल केली बी. एलिसनसँग भेटघाट गरेका छन् ।  प्रधानसेनापति ...

असार १३, २०७९

जर्मनीको श्लोस एल्माउमा आइतवारदेखि शुरू भएको विश्वका शक्तिशाली मुलुक जी७को बैठकले रुसविरुद्ध एकजुट हुने तथा चीनको प्रभाव घटाउन पूर्वाधार विकास योजना अघि बढाउने संकल्प लिएका छन् ।  जी७ क्यानडा, फ्रान्स, ...

असार ७, २०७९

रुस–युक्रेन द्वन्द्व चार महिना पूरा हुन लाग्दा पनि कुनै टुंगोमा पुग्न सकेको छैन ।  यस युद्धले विशेषगरी युरोपलाई अप्ठ्यारो स्थितिमा ल्याएकाले युरोपका प्रभावशाली मुलुकहरू शान्तिबहालीका लागि प्रयास गर...

असार ६, २०७९

युक्रेनविरुद्ध सैन्य कारवाही चलाएबापत अमेरिका नेतृत्वको पश्चिमले रुसमाथि कठोर आर्थिक प्रतिबन्ध लगाएको भए पनि त्यसले रुसको अर्थतन्त्रमा कुनै असर पारेको छैन ।  उल्टो, रुसले युक्रेन आक्रमणको १०० दिनमा कीर्तिम...

असार ५, २०७९

रुसविरुद्ध युद्ध गर्नका लागि युक्रेनलाई उचालेको पश्चिम अब रुससँग सम्झौता गरेर शान्तिबहाली गर्न युक्रेनलाई फकाउन थालेको छ ।  अमेरिकाको बाइडन प्रशासन, पश्चिमी सञ्चारमाध्यम र नेटो तीनैथरीले रुसी विजयको वास्...

असार २, २०७९

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ । विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो ।  फेडरल रिजर्भ बैंकले आगामी तीन वटा त्रैमासिकमा एक दशमलव पाँच ...

असार १, २०७९

नयाँ शीतयुद्धको आरम्भ भइसकेको सन्दर्भमा शीतयुद्धका दुई पक्ष अमेरिका र चीनले एकअर्कासँगको प्रतिस्पर्धालाई तीव्रता दिएका छन् ।  चीनको घेराबन्दी गर्ने नियतका साथ अमेरिकाले हिन्द–प्रशान्त रणनीतिलाई आक्रामक...

असार १, २०७९

अमेरिकी सेनाका जर्नेल चाल्र्स एन्थोनी फ्लिन नेपालमा रहेको समयमा एउटा गम्भीर प्रकृतिको सम्झौताको मस्यौदा बाहिरियो ।  फ्लिन नेपालमा रहँदा उच्च सुरक्षा अधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेर स्...

जेठ ३१, २०७९

नेपालसँग सम्झौताका लागि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) विवादित बनेको छ ।  अमेरिकी सैनिकहरू अनिश्चित कालका लागि नेपालमा बस्न सक्ने प्रावधान समेत सम्झौताको मस्यौदामा राखिएकाल...

जेठ २९, २०७९

एसिया–प्रशान्त क्षेत्रमा विश्वका दुई महाशक्ति चीन र अमेरिकाबीचको प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ ।  सिंगापुरमा आइतवार (१२ जुन) सम्म चलेको तीनदिवसीय शांग्रिला डायलगमा अमेरिकाका रक्षामन्त्री ल...

जेठ २६, २०७९

अमेरिकी संस्थापन पक्षको भित्री कुराको जानकारी राख्ने भनी विश्वास गरिएको पत्रिका द न्युयोर्क टाइम्समा बुधवार छापिएको एक खबरले अमेरिकी गुप्तचर निकाय कति निकम्मा छ भन्ने पुष्टि गरेको छ ।  जुलियन ई बार्न्सले ...

जेठ १९, २०७९

गत साता हिन्द–प्रशान्त क्षेत्रमा भएका गतिविधिहरूले उक्त क्षेत्रमा चलिरहेको भूरणनीतिक प्रतिस्पर्धाको खतरनाक संकेत दिएका छन् ।  अघिल्लो मंगलवार (मे २४) जापानमा क्वाड मुलुकहरूको शिखर सम्मेलन चलिरहेको ब...

जेठ १२, २०७९

एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्नका लागि अमेरिकाले विभिन्न कदमहरू चालिरहेको छ । शीतयुद्ध शुरू भइसकेको सन्दर्भमा आफ्नो समकक्षी प्रतिद्वन्द्वीलाई रोक्नु अमेरिकाका लागि प्रतिष्ठाको विषय बनेको छ ।...

जेठ ११, २०७९

अमेरिकाको टेक्सास राज्यको एक विद्यालयमा गोली चल्दा १९ बालबालिका सहित २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ जना बालबालिका र २ शिक्षक रहेको बीबीसीले उल्लेख गरेको छ ।  सात देखि १० वर्षका बालबालि...

बैशाख ७, २०७९

अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरूले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरू कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रवार नेपाल आउन लागेको हो...

बैशाख ५, २०७९

  युक्रेनमाथि रुसले गरेको आक्रमणमा अन्य विभिन्न हतियारसँगै ड्रोनहरूको पनि व्यापक उपयोग गरिँदैछ ।  सञ्चालकले टाढा बसेर रिमोट कन्ट्रोलमार्फत चलाउने ड्रोनले आधुनिक युद्धकलामा क्रान्ति ल्याएको बताइन्छ ...

बैशाख ४, २०७९

संसारको ध्यान अहिले युक्रेनमा चलिरहेको रुसी सैन्य कारवाहीमा केन्द्रित भइरहेको बेलामा पश्चिमले ताइवानलाई चीनको विरुद्ध भड्काउने कोशिश गरिरहेको छ ।  त्यसै सन्दर्भमा अमेरिकाका डेमोक्रेटिक तथा रिपब्लिकन दुव...

चैत २३, २०७८

अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति दस्तावेजमा चीन र रुसलाई शत्रुशक्ति (एड्भर्सरी) का रूपमा चित्रित गरेदेखि नै विश्वमा नयाँ शीतयुद्ध आरम्भ भइसकेको छ ।  युक्रेनमाथि रुसको आक्रमणसँगै अमेरिकाले संसारका ...