×

पुस ४, २०७६

छिमेकी देश भारतको सत्तासीन दल बीजेपी का अध्यक्ष एवं केन्द्रीय सरकारका गृहमन्त्री अमित शाहले हिजो (बिहिवार) दिल्लीको एक कार्यक्रममा मन्तव्य दिँदा नेपालसँगको भारतको सम्बन्ध ‘सौहार्द र मैत्रीपूर्ण’ रहेको व...

पुस ३, २०७६

सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बस्दै आएको मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्...

मंसिर २९, २०७६

संयुक्त अधिराज्य (बेलाइत) मा बिहिवार सम्पन्न आम-निर्वाचनमा सत्तासीन कञ्जरभेटिव पार्टीले सुविधाजनक बहुमत पाएको हुनाले अब त्यहाँ राजनीतिक स्थिरताको चरण हुने सम्भावना बढेको छ । प्रतिस्पर्द्धी लेबर पार्टीले मतदाताको व...

मंसिर २७, २०७६

आफूलाई लोकतन्त्रको मसिया ठान्ने संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा फेरि भाडभैलो शुरू भएको छ ।  असन्तुष्ट समूहमा माग सम्बोधन नगरी संस्थापन पक्षले बहुमतको आधारणमा केन्द्रीय समिति बैठकमा विभिन्न प्...

मंसिर २३, २०७६

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सार्क बडापत्र दिवसको अवसरमा आइतवार एक सन्देश दिँदै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनलाई पुनर्जीवन दिने आवश्यकता औंल्याउनु भएको जानकारी राष्ट्रिय समाचार समिति (रासस) ले सम्प्रेष...

मंसिर २२, २०७६

बेलाइतको सेनामा काम गरी सेवानिवृत्त भएका ‘ब्रिटिश गोर्खा सैनिकहरूको समानता र प्रतिष्ठाका निम्ति मानव अधिकार आन्दोलन’ का तर्फबाट कार्तिकमा जारी भएको ‘काठमाडौं घोषणापत्र’ प्रति नागरिक सम...

मंसिर २२, २०७६

सुस्त गतिको विकास, भ्रष्टाचार, प्रदूषण, बेरोजगारीलगायत तमाम निराशालाई बिर्साउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीहरूले आशाको दियो बालेका छन् । आइतवार बिहानसम्ममा नेपाली खेलाडीले ४३ स्वर्ण,...

मंसिर १७, २०७६

मंसिर १४ गते भएको उपनिर्वाचनमार्फत् चेतनशील र जागरुक नागरिकले आफ्नो विवेक प्रयोग गरेका छन् । उपनिर्वाचनमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको साढे २ वर्ष र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएको दुई व...

मंसिर १६, २०७६

नेपालको जनसंख्या र प्रवासमा रहे-बसेका नेपालीभाषीहरूको सूचना, समाचारको भोक भनौं वा तिर्खा मेट्न कतिवटा अखबार, कतिवटा रेडियो प्रसारण केन्द्र, कतिवटा टेलिभिजन प्रसारण संयन्त्र र कतिवटा अन्लाइन आवश्यक पर्ने हुन् त्यस...

मंसिर ६, २०७६

गठनको २१ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन गरेका छन् । औपचारिक रुपमा केही नभनिएपनि कार्यक्षमता कमजोर देखिएको भन्दै ६ जना मन्त्री र ३ राज्यमन्त्री फेरिएका छन् तर हटाइ...

मंसिर ३, २०७६

श्रीलङ्का राष्ट्रपति पदका लागि गत शनिवार भएको निर्वाचनको सन्दर्भमा चर्चामा रहेको छ । करीब एक करोड ६० लाख मतदातामध्ये ८० प्रतिशत सहभागी हुनु सन्तोषजनक परिसूचक मानिएको छ । झण्डै २६ वर्ष चलेको गृहयुद्ध सकिएको एक दश...

मंसिर २, २०७६

नेपाली भूमिलाई आफ्नोमा पारेर भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपाली समाजको विभिन्न तप्का आन्दोलित छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता गर्न भारतलाई सार्वजनिकरूपमै आग्रह गरे...

कात्तिक २४, २०७६

सुदूर पश्चिमको पहाडी जिल्ला दार्चुलाको सिरानमा पर्ने भूभाग लिम्पियाधुरा र त्यसमुनिका लिपुलेक, कालापानी समेत नेपाल सिमानाभित्रका भूखण्ड हुन् । लिम्पियाधुरा नेपालको सिमान्त नदी महाकालीको उद्‌गमस्थल नै हो । स...

कात्तिक २४, २०७६

नेपालको सार्वभौम भूमिलाई आफ्नो दाबी गर्दै भारतले नयाँ नक्सा जारी गरेपछि राष्ट्रप्रेमी नेपाली आन्दोलित छन् । रणनीतिक महत्त्व बोकेको नेपालको कालापानी क्षेत्रलाई भारतले एकतर्फी रूपमा आफ्नो नक्सामा पारेपछि नेपाली आक्रो...

कात्तिक २२, २०७६

भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साले नेपाल–भारत सीमा विवाद फेरि बल्झाइदिएको छ । आजभन्दा झण्डै ६० वर्ष पहिले नै नेपालका तर्फबाट जनगणना भएको क्षेत्रलाई भारतले आफ्नो भूमि भन्दै नक्सामा पारेप...

कात्तिक ३, २०७६

सर्वोच्च अदालतको एउटा फैसलाबाट ६ वटा प्रदेशका झण्डै ३० हजार जनप्रतिनिधिले लिँदै आएको तलब काटिएको छ । प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीश सम्मिलित संवैधानिक इजलासले शुक्रवार गरेको फैसलाले जनप्रतिनिधिले लिँदै आ...

असोज ३०, २०७६

बितेका १० दिनमा तीनजना सांसद पक्राउ परे । अर्का एक सांसदलाई पक्रन अदालतले आदेश दिएको समाचार बुधवार मात्र सार्वजनिक भएको छ । संसद् सचिवालयमा कार्यतर एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा राजीन...

असोज २७, २०७६

नेपाल-चीन सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ । राष्ट्रपति शी चिनफिङ संक्षिप्त राजकीय भ्रमण पूरा गरी स्वदेश फर्केपछि दुबै देशका राजधानीबाट प्रकाशित संयुक्त वक्तव्यमा यस बुँदालाई स्पष्ट शब्दमा उल्लेख गरिएको छ । चीनको श...