×

बैशाख २४, २०७९

मेडिटेरियन परिकार विश्वभरकै स्वस्थबर्द्धक खाना मानिन्छ । सबैजसो खानाका परिकारका लागि चाहिने सामग्री ताजा मात्र प्रयोग गर्नु र पकाएर भण्डारण नगरिने हुँदा यी खालका खानाका परिकार धेरै देशमा लोकप्रियता बढ्दै जानु ह...

बैशाख १७, २०७९

कुनै समय त्यस्तो थियो सबै खानाका परिकार माटोका भाँडामा पाक्थ्यो । आधुनिकतासँगै यो हाम्रो समाजबाट लोभ हुँदै गएको थियो तर पछिल्लो समय मटिया परिकार फेरि चर्चित र लोकप्रिय हुँदै गयो ।  पछिल्लो समय माटोक...

बैशाख १०, २०७९

पछिल्लो समय नेपालमा पनि डिटक्स वाटरको निकै चर्चा छ । स्वास्थ्यमा निकै सचेत हुन थालेका नेपालीहरू ‘डिटक्स वाटर’ पिउनु भनेको धेरै राम्रो कुरा हो । स्वच्छ पिउने पानीलाई काँचको जार, डिसपेन्सर, बोटल या ...

बैशाख ८, २०७९

दुर्गाप्रसाद खरेल बालकहरू व्यवहारिक हुँदैनन् । नानाथरी कल्पनामा रमाउने बालक परीका कथा मन पराउँछ, राक्षसले पहाड उखेलेर उठाएको अमूर्त कथा सुनेर रोमाञ्चित हुन्छ । अरूको आश्वासनमा विश्वास गर्छ र आफूले पनि अरुला...

बैशाख ७, २०७९

अर्जुनमोहन भट्टराई केही दिनअघि तरकारी बजार कालिमाटीमा मोटरसाइकल लिएर तरकारी किन्न गए । खास मनपर्ने हरियो तरकारी नभेटेपछि एक मुठा साग किने ।  मोटरसाइकल स्टार्ट गर्न लाग्दा पार्किङ शुल्क उठाउन ...

बैशाख ३, २०७९

बर्दियाको बँदेल सबैको प्रिय परिकार मानिन्छ । बर्दियाको बँदेलको स्वाद नै फरक हुने हुँदा धेरैको रोजाइमा पर्छ । राणा तथा राजकीय भोजनमा बँदेल नहुँदा अधुरो मानिने हुँदा अनिवार्य रूपमा समावेश गरिएको हुन्छ । ...

चैत २६, २०७८

जोगी भातको पौराणिकता धेरैलाई थाहा नहुन सक्छ । यो परिकार नेपालको मौलिक र परापूर्वकालदेखिको लोक खाना हो । जोगी भात सामान्यतया चामल, दाल, सब्जी, घ्यु, बेसार आदि इत्यादि मिसाएर पकाइन्छ ।  नेपालको प्राय...

चैत २४, २०७८

यो एउटा यस्तो घटनाको विवरण हो, जसले नेपालको सरकारी अस्पताल कति गैरजिम्मेवार र लापरवाह छ भन्ने तथ्य बताउँछ । अस्पताल त्यस्तो ठाउँ हो जहाँ बिरामीहरू जीवनदानको अपेक्षाले पुग्छन् । डाक्टरको साथमा पुग्दा भगवानको काख...

चैत २४, २०७८

हप्तैपिच्छे इन्धनको मूल्य बढ्दा नेपालले पेट्रोलियम पदार्थ किन्न धौधौ पर्न थालेको छ । इन्धन खपत कम गर्नकै लागि जोरबिजोर लागू गर्नेदेखि शनिवार र आइतवार सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव सरकारी निकायबाट आएको छ । नेपा...

चैत १९, २०७८

नेपालको रैथाने परिकार भिनाजु बन्छ कसरी भन्ने जिज्ञासा धेरैमा रहन्छ । कतिलाई त यो पनि थाहा छैन कि पाकेको कटहरको बीचको भेट्नोको नाम नै भिनाजु हो भनेर पनि ।  भिनाजु भन्ने शब्द आफैंमा सम्मानित छ । ससुर...

चैत १२, २०७८

‘स्यान–घ्ये थाम्–झे–डु–पि–कु, डोर्जी जिम्–बेनोगोऔ–नोगेन, कनचोयकसम्–किचा–वा–टि, लामा–नमल–चो–पाबबुल’ भनेर शेर्पाहरूल...

चैत ५, २०७८

अविनाश गजुरेल ‘कम्प्यूटर गेम’ युवा वर्गमा लोकप्रिय छ । विभिन्न प्रकारका विद्युतीय उपकरणमा यस्ता गेम खेलिन्छ । यस्ता उपकरणमा गेमिङ कन्सोल, स्मार्ट फोन, ट्याबलेट, भर्चुअल रियालिटी हेडसेट, पर्सनल ...

चैत ५, २०७८

हाम्रो गाउँघरमा सजिलै पाइने कर्कलोलाई निजी क्षेत्रको क्यानेडियन अनुसन्धान केन्द्र टोरन्टो तथा प्रयोगात्मक अनुसन्धानका प्रमुख नेपाली वैज्ञानिक नारायण घिमिरेले ‘सुपर फूड’ भनेर नामकरण गरेका छन् ।  ...

फागुन २८, २०७८

मेक्सिकन नागरिक ड्यानिल तपियाको कासा म्याक्सिकना नामको रेस्टुरेन्ट खोलेका छन् । उनको रेस्टुरेन्ट काठमाडौंको गैरीधारा र ललितपुरको बखुन्डोलमा अवस्थित छ ।  म्याक्सिकन भाषामा कासाको अर्थ चुल्हो भन्ने बुझिन्छ । ...

फागुन २१, २०७८

विश्वमा २०० थरिका आलु पाइन्छन् र नेपालमा मात्र ३० थरिका आलु उपलब्ध छन् । आलु सम्बन्धी अनुसन्धान गरिरहेकी फ्रान्सेली नागरिक मथिल्डे भन्छिन्, ‘पहाडी र हिमाली आलु राम्रो हुन्छ ।’ मुडेको आलु र पश्चिम दार्...

फागुन १४, २०७८

शेर्पाली रिकिकुर अर्थात् आलुको रोटी पछिल्लो समय धेरै रोजाइमा पर्छ । शेर्पा भाषामा रिकिको अर्थ आलु र कुरको अर्थ रोटी हो । आलुको रोटी अर्थात् ‘पोट्याटो प्यान’ केक भनेर विदेशीले पनि बिहानको खाजा (ब्रेक...

फागुन ७, २०७८

सुक्ष्म खाना दीर्घ जीवन अर्थात् किस्ता–किस्ताको खाना नै स्वास्थ्यवद्र्धक मानिन्छ । नेवारी पाककलाको आफ्नै पहिचान छ । नेवारी पकवानको इतिहास पनि पुरानो छ । नेवारहरू खानाका निकै सौखिन पनि हुन्छन् । सयौं ने...

माघ २९, २०७८

जुजु धौ अर्थात् दहीको राजा भनेर चिनेको भक्तपुरको दहीमा अन्य स्थानभन्दा फरक स्वाद र मिठास छ । सबैको मुखमा यो ब्रान्ड झुण्डिएको छ ।  पूजाआजा या कुनै चाडपर्वमा पनि जुजु धौ नै सम्झेका हुन्छन् राजधानीवासी । ज...