कात्तिक २८, २०८०
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
काठमाडौं – बलिउड अभिनेत्री इशा गुप्ताले दिल्लीको एक होटलका मालिकले आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छन् । उनको यस्तो आरोपपछि सामाजिक सञ्जाल तातेको छ ।
गुप्ताले इन्स्टाग्राममा एउटा पोस्ट गर्दै लेखिन्, ‘त्यो मान्छेले मलाई आँखाले बलात्कार गरिरहेको थियो । उसलाई तीनचोटि उचित व्यवहार देखाउन भनें अनि पछि जान पनि भनें । पछि त दुईजना गार्ड मेरो रक्षाका लागि राख्नुपर्ने भयो ।
सुरक्षागार्डले पनि यसलाई पुष्टि गर्न सक्छन् । को हो यो भविष्यको बलात्कारी ?’ पछि उनले त्यही कुरा ट्वीट गरिन् ।
रोहित विग नामका ती व्यक्ति आफूभन्दा अघिल्तिरको टेबलमा बसेको र आफूलाई लामो समयसम्म घुरेर हेरिरहेको उनले दाबी गरिन् ।
केही प्रयोगकर्ताले उनको दाबीलाई समर्थन गरे भने केहीले यसमा शंका गरे । एकजना प्रयोगकर्ताले ‘बलात्कार भनेको के हो, थाहा छ इशा गुप्ता ? यस्तो गम्भीर अपराधलाई तुच्छीकरण गरेकोमा लाज लाग्नुपर्ने हो’ भनी लेखे ।
अरूले चाहिँ इशाले आफ्नो नयाँ फिल्म 'वान डे : जस्टिस डेलिभर्ड'को प्रचार गर्नका लागि यो विषय उठाएको आरोप लगाए ।
ROHIT VIG- the man who thinks staring at a woman all night n making her uncomfortable is ok. He didnot touch me or say anything. But throughout stare. Not as a fan, not Cus m an actor, but because m a Woman. Where are we safe? Is being a woman a curse! pic.twitter.com/gRXnqZ21Mu
— Esha Gupta (@eshagupta2811) July 6, 2019
एजेन्सी
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...