फागुन २, २०८०
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
काठमाडौं –अहिले सैफ अली खान आफ्नो नयाँ चलचित्र ‘लाल कप्तान’ लाई लिएर चर्चामा रहेका छन् ।
यस चलचित्रमा उनी नागा साधुको भूमिकामा आउने छन् । चलचित्रको केही ट्रेलर सार्वजनिक भइसकेको छ, जसलाई दर्शकहरूले निकै नै रूचाएका छन् । यस चलचित्रको निर्देशन नवदीप सिंहले गरेका छन् ।
निर्माताले अहिले यस चलचित्र बनाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन् । यसमा कसरी सैफलाई नागा साधु बनाइएकोबारे देखाइएको छ ।
भिडियोमा सैफको नागा साधुको भूमिकाका लागि तयार हुँदैछन् । उनको कपालमा साधुको जस्तै जटा लगाइएको छ । यसबाहेक नक्कली दाह्री लगाएर उनलाई साधु बनाइएको छ ।
ट्रेलरमा सैफ तरवारबाजी गर्दैगरेको देखाइएको छ । चलचित्रमा एक्शन सीक्वेन्सका लागि सैफले एक्स्पर्टसँग तरवार चलाउन विशेष तालीम लिएका हुन् । सो भिडियोमा यसका केही अंशसमेत देखाइएको छ ।
यस बाहेक खान शूटिंग गर्ने स्थानमा एक्शन सीक्वेन्सको तयारी गरिरहेको समेत भिडियोमा देखाइएको छ ।
चलचित्र निर्देशकका अनुसार खानले चलचित्रमा कडा मेहनतका साथ काम गरेका छन् । एजेन्सी
ट्रेलर
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...