×

NMB BANK
NIC ASIA

जब गायिकाले लाइभमा लुगा उतारिन् (भिडियोसहित)

फागुन २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ग्रामी अवार्ड विजेता पपगायिका बिली एलिस बडी शेमिङविरुद्ध उत्रिएकी छन्। 

Muktinath Bank

उनले अमेरिकामा भएको एक लाइभ कन्सर्टमा आफ्ना लुगा खोलेर  समथर्ककलाई सन्देश दिएकी हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीबीसीका अनुसार मियामीमा भएको उक्त शो मा गायिका एलिसले आफ्नो सर्ट उतार्दै भनिन्, ‘यदि म कन्फर्टेबल कपडा लगाउछु तब महिला होइन। यदि म कपडा उतार्छु त मेरो क्यारेक्टर ठीक छैन। तपाईँले मेरो बडी कहिल्यै देख्नु भएको छैन, तर पनि मान्छे जज गर्नेछन्। आखिर किन?


Advertisment
Nabil box
Kumari

उनले अगाडि भनिन्, ‘तपाईँसँग मेरा लागि केही राय छ। मेरो म्यूजिकलाई लिएर  कपडालाई लिएर, मेरो बडीलाई लिएर। म जुन लुगा लगाउँछु त्यसलाई मान्छे मन पराउँदैनन। केही मान्छे तारिफ गर्छन्। तर मलाई लाग्छ कि मलाई जहिल्यै दखिँदै आएको छ, तपाईँको जजमेन्ट, मेरा लागि बयानबाजी, यदि म उनीहरुलाई लिएर गम्भीर हुन्थे भने कहिल्यै अगाडि बढन सक्दैनथे।'

Vianet communication
Laxmi Bank


 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

holy duck this was so powerful i cannot even begin to describe oh mygod

A post shared by daniela &natalia z (@badtype.bil) on

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x