×

NMB BANK
NIC ASIA

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को रोकथाम गर्ने भन्दै २ नेपाल र भारतको देशीय सबै सीमा नाकाहरू सील गरिएको भएपनि चोरी र तस्करी निर्वाध रुपमा भैरहेको पाइएको छ ।

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गर्नुका साथै सरकारले नै मंगलवार विहान ६ बजेदेखि पूरै देश लकडाउन गरेको अवस्थामा पनि कैलाली जिल्ला संग जोडिएका सीमा नाकाहरूमा चोरी तस्करी भैरहेको स्थानीयहरूले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको कैलारी गाउँपालिका १ हसुलियाका बतासु चौधरीले सीमा क्षेत्रमा फितलो सुरक्षा व्यवस्था र आमजनतामा जनचेतनाको अभावका कारण सीमावर्ती क्षेत्रबाट चोरी तस्करी भैरहेको जानकारी दिए । उनले गए रातीको समयमा बोइलर कुखुरा, मंगुर माछालगायत वस्तुहरू भित्रिरहेको बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार भारतको उत्तरप्रदेशको खिरी जिल्लाको सीमावर्ती बजार सुदा, सौनाहा, चन्दनचौकी, नेपालीतिरको पलिया बिसनपुर, मोहनपुर क्षेत्रको सीमा क्षेत्रको अबैध बाटो प्रयोग गरी तस्करी जारी रहेको छ ।

Vianet communication
Laxmi Bank

उसो त नेपालले मात्रै होइन भारत तथा भारतको उत्तरप्रदेश सरकारले पनि लकडाउनको घोषणा २ दिन अगाडीदेखि नै गर्दै आएको छ । यद्यपी चोरी तस्करी नरोकिएको प्रशासनले सीमा क्षेत्रमा कडा रुपमा निगरानी बढाउनुपर्ने स्थानीयको माग छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमा क्षेत्रमा गस्ती बढाइएको बताउँदै अझ प्रभावकारी गस्ती बढाउन सीमा सुरक्षा बललाई निर्देशन दिएको बताए । निषेधाज्ञालाई उलंघन गर्नेलाई कैद र जरिवानासहित हदैसम्मको कारवाही हुने प्रजिअ बोहराको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x