दीपिकाको खुलासा : करिश्मासँग ड्रग्स च्याट भएकै हो

ड्रग्स प्रकरणमा एनसीबीले दीपिका पादुकोणमाथि सोधपुछ जारी राखेको छ ।

उनले उनको म्यानेजर करिश्मा प्रकाशसँगै बसेर सवाल जवाफ गरिरहेकी छन् । एनसीबी भने अझै दीपिकाको जवाफमा सन्तुष्ट हुन नसकेको स्रोतको हवला दिँदै भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । 


Advertisement

खबरका अनुसार दीपिकाले एनसीबीसँग विशेष स्विकारोक्ति भने गरेकी छन् । उनले ह्वाट्स्एप च्याटमा आफू पनि संलग्न भएको खुलाएकी छिन् । जसले ड्रग्स प्रकरणमा नयाँ मोड लिन सक्ने अनुमान समेत गर्न थालिएको छ । 

च्याटमा उनले करिश्मासँग ड्रग्सको कुरा गरेकी थिइन् ।
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्