×

NMB BANK
NIC ASIA

फाइटर बन्दै ऋतिक, के होला दीपिकाको भूमिका ?

पुस २६, २०७७

NTC
Premier Steels

एक्सन अवतारका लागि ऋतिक रोशन बलिउडका सबैभन्दा भरपर्दा कलाकार हुन् । 

Muktinath Bank

उनलाई लिएपछि एक्सन जनराका चलचित्र यत्तिकै हिट हुन्छ भन्ने बलिउडकर्मीको पुरानै मानसिकता छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिउडका पाका निर्देशक पनि ऋतिकलाई अरू भूमिकामा भन्दा पनि एक्सन सिनका लागि फिट रहेको बताउँदै आएका छन् ।


Advertisment
Nabil box
Kumari

उनै ऋतिक अभिनित चलचित्र ‘वार’ले अघिल्लो वर्ष बलिउडमा गज्जबको कारोवार गर्दै ऋतिकलाई नामी कलाकारको रूपमा उभ्यायो ।

Vianet communication

उक्त हिट चलचित्रपछि ऋतिकलाई धेरै चलचित्रको अफर गयो, तर उनले कसैलाई महत्त्व दिएनन् । 

ऋतिकका फ्यानहरूले फेरि एकपटक वारजस्तै एक्सन जनराको चलचित्रमा हेर्न पाउने भएका छन् । 

भारतीय मिडियाका अनुसार यो चलचित्रमा ऋतिकसँगै अभिनेत्री दीपिका पादुकोण पक्का भएको छ । यो चलचित्रलाई ‘वार’ चलचित्रका निर्देशकले बनाउन लागेको बुझिएको छ । 

दीपिका अभिनेत्रीहरूमा सबैभन्दा महंगी र सर्वाधिक फ्यान फलोइङ भएकी अभिनेत्रीको रूपमा पर्छिन् । ऋतिकको आफ्नै स्टारडम छ । अब भने यी दुई कलाकारलाई एक्सन जनराको चलचित्रमा देख्न पाइने भएको छ । तर, उनीहरूको एक्सन अवतारमा कस्तो हुने हो त्यो भने छिट्टै देख्न पाइनेछ ।

यो चलचित्रको छायांकन आगामी डिसेम्बरबाट शुरू हुनेछ । अहिले स्क्रिप्टको काम भइरहेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x