कोरोनाबाट निको भइन् कट्रिना कैफ, राखिन् सुन्दर सेल्फी

बलिउड अभिनेत्री कट्रिना कैफ अहिले घरैमा क्वारेन्टीनमा छिन् र कोभिड–१९ बाट निको भएकी छन् । 

कोरोनाले उनको स्पिरिटमा कुनै कमी आउन दिएको छैन । उनले इन्स्टाग्राममा आफ्नो सुन्दर सेल्फी राखेकी छन् । 


Advertisement

तस्वीरमा उनी हूडी टीशर्टमा देखिएकी छन् ।

यसअघि उनले आफू कोभिड पोजिटिभ भएको र आफूलाई आइसोलेट गरेको अनि होम क्वारेन्टीनमा बसेको जानकारी दिएकी थिइन् । 
 

कट्रिनाको सूर्यवंशी रिलीज हुन नसकेर अड्किएको छ । उनी टाइगर ३ को पनि शूटिङ गर्दैछिन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्