कंगनाको 'महंगो पर्स' सामाजिक सञ्जालमा भाइरल [तस्वीरहरू]

 बलिउड अभिनेत्री कंगना रनौतले सोमवार सामाजिक सञ्जालमा आफ्ना केही तस्वीर शेयर गरिन् । 

शेयर भएको केही समयमै उनको तस्वीरहरू इन्टरनेटमा भाइरल भए । 


Advertisement

उनले लगाएको सेतो सारीका साथसाथै उनले हातमा बोकेको पर्सले धेरैको ध्यान खिच्यो । 

रिपोर्टमा बताइएको छ कि सो पर्सको मूल्य १० हजार डलर हो । 

उनले ठूलो धनराशी आफ्नो सामानमा खर्च गर्ने गरेको भन्दै चर्चामा आउने गरेकी छन् । 

 

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्