×

NMB BANK
NIC ASIA

आन्दोलनको उद्घोष

विपक्षी गठबन्धनले भन्यो – लोकतन्त्र रक्षाका लागि संवैधानिक र राजनीतिक आन्दोलन जारी राख्छौं

असार १०, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसको नेतृत्वमा रहेको विपक्षी गठबन्धनले लोकतन्त्र र संविधानको रक्षाको लागि संवैधानिक र राजनीतिक लडाइँलाई निरन्तरता दिने बताएको छ । 

Muktinath Bank

बिहीवार काठमाडौंमा सम्पादकहरूसँगको अन्तक्र्रिया कार्यक्रममा विपक्षी नेताहरूले सरकारले संविधानमाथि लगातार धावा बोलेकाले आफूहरू संघर्षमा उत्रिनुपरेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले असंवैधानिक रूपमा २ पटक प्रतिनिधि सभाको विघटन गरेर सरकारले लोकतन्त्र समाप्त गर्न खोजेको आरोप लगाए । देउवाले सरकारले अध्यादेशमार्फत निरंशुकता लाद्न खोजेकाले आफूहरूले आन्दोलन शुरू गरेको बताए । 


Advertisment
Nabil box
Kumari

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरू आन्दोलनमा उत्रिएको बताए । ‘भएको संसदलाई विघटन गरेर सम्भव नभएको चुनावमा लैजान खोज्न कदमविरुद्ध हामी संघर्षमा छौं,’ नेता नेपालले भने । 

Vianet communication

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २/२ पटक विघटन गरेकोले आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताए । संविधान र लोकतन्त्रलाई समाप्त पारेर स्वेच्छाचारी शासन शुरू गरेकाले आफूहरू आन्दोलनमा उत्रिएको यादवले बताए ।

बहुमत सांसदको हस्ताक्षर गरेपछि पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नुले राष्ट्रपति विद्या भण्डारीको भूमिका सन्देहास्पद रहेको यादवले आरोप लगाए । 

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले अहिलेको प्रतिनिधिसभा विघटन फरक खालको भएको र विघटनका पछाडि विदेशी शक्तिको हात रहेको उनले दाबी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x