×

NMB BANK
NIC ASIA

नेपालको बाटो हुँदै तस्करी गरिएको लागूपदार्थ आर्यन खानले सेवन गरेको दाबी

कात्तिक १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागूपदार्थ सेवनको मुद्दा परी जेलमा छन् । 

Muktinath Bank

उनले सेवन गरेको लागूपदार्थको कनेक्सन बिहारको मोतिहारीसँग जोडिएको पाइएपछि नार्कोटिक्स कन्ट्रोल ब्यूरोको एक टोली मोतिहारी पुगेको छ । नेपालको सीमा पार गरी तस्करहरूले बिहारमा लागूपदार्थ लैजाने र त्यहाँबाट मुम्बई पुर्‍याउने गरेको बुझिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनसीबीको टोलीले विभिन्न व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ र सात दिनका लागि उनीहरूलाई मुम्बई पनि लग्नेछ । 


Advertisment
Nabil box
Kumari

आर्यन खानसँगै जेलमा रहेका तस्कर विजय वंशी प्रसादका एक नातेदार मोतिहारी जेलमा थुनिएका छन् । त्यसबाट मोतिहारी कनेक्सन पत्ता लागेको हो । 

Vianet communication
Laxmi Bank

नेपालको बाटो हुँदै मोतिहारीसम्म कारमा लागूपदार्थ तस्करी हुने र सडकमार्गबाटै मुम्बई पुर्‍याइने गरेको जानकारी छ । सन् २०२० को सेप्टेम्बर १९ मा मुजफ्फरपुर नगर थानाको प्रहरीले सरैयागंज र बालूघाटबाट ६ जना अनि मोतिहारीको चकिया प्रहरीले चकियाबाट उस्मान र विजय वंशीलाई ठूलो परिणामको गाँजाका साथ पक्राउ गरेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x