×

Dabur
Nic Asia
Marvel

तिहारपछि सरकारको गति बढ्छ : श्रममन्त्री श्रेष्ठ

काठमाडाैं | कात्तिक ३, २०७८

TVS INSIDE

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले तिहार लगत्तै सरकारको गति बढ्ने बताएका छन् । 

morang Auto yamaha

उनले अहिले मन्त्रालयको कार्ययोजना बनाउने काममा व्यस्त भएको भन्दै तिहारलगत्तै‘स्पिड’ बढ्ने दाबी गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले देखिने गरी काम गर्ने दाबी गरे । 

यस्तै मन्त्री श्रेष्ठले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोगेका समस्या समाधानका लागि कूटनीतिक रुपमा पहल गरिरहेको समेत बताए । 

Vianet communication
Maruti inside

उनले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएको समस्या, श्रम कार्यालयहरूलाई दिने सेवालाई छिटोछरितो बनाउने, श्रम सम्झौता भएका देशहरूसँग परामर्श गर्नेलगायतका काम भइरहेको बताए । 

उनले नेपालका लाखौं श्रमिकहरूलाई मध्यनजर गरेर श्रमिक अस्पताल बनाउने समेत बताए । 

‘विदेश जानेहरूलाई सहज रुपमा खोप लगाउने व्यवस्था हुन्छ,’ मन्त्री श्रेष्ठले भने, ‘त्यतिमात्रै होइन अब प्रत्येक बसपार्कमा नै बसेर खोप लगाउने सरकारको योजना छ ।’ उनले सकेसम्म युवाहरूलाई स्वदेशमै राख्ने वातावरण सिर्जना गर्न समेत सरकार प्रतिबद्ध रहेको बताए । 

मन्त्री श्रेष्ठले बुटवलस्थित श्रम कार्यालयको समेत बुधवार नै अवलोकन गरेका थिए । उनले कार्यालयको भौतिक संरचनाको अभाव र थोरै संख्यामा मात्रै पुन:स्वीकृति हुँदै आएकाले त्यसलाई चुस्त बनाउने बताए । उनले आफू भाषण भन्दा पनि काम गर्ने बताउँदै मन्त्री भएको ४ दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेको समेत जानकारी दिए । 

Mega
TATA Below
NLIC
असार २३, २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू भएको छ। गत आइतवारदेखि जारी बैठक कमलादीस्थित प्रज्ञा भवनमा शुरू भएको हो।​ बिहीवारको बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सद...

असार २३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध लडेका र नडलेकाबीचको विवादले पार्टी नबन्ने बताएका छन्। उनले जनयुद्ध लडेकामा अहंकार र नलडेकाहरूले आफूलाई वैचारिक भनेर दाबी गर्नु गतल ...

असार २३, २०७९

नेकपा माओवादी केन्द्रले आसन्न चुनावका लागि सबै प्रदेशमा समन्वय समिति बनाउने भएको छ । बिहीवार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समन्वय समिति बनाउने जानकारी दिए । ‘निर्वाचनमा राम्रो...

असार २३, २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक प्रतिवेदन पारित गरेको छ । बिहीवारको बैठकमा प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएपछि प्रतिवेदन पार...

असार २३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही हुने बताएका छन् । बिहीवार पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी नतिजाबारे बोल्दै अध्यक्ष प्रच...

असार २३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीवार स्थायी कमिटी घोषणा गर्ने तयारी गरेका छन्। काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले स्थायी कमिटी घोषणा गर्ने तयारी गरेका उनीनिकट एक नेताले जानकारी दिए।&nbs...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x