×

NMB BANK
NIC ASIA

तिहारपछि सरकारको गति बढ्छ : श्रममन्त्री श्रेष्ठ

कात्तिक ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले तिहार लगत्तै सरकारको गति बढ्ने बताएका छन् । 

Muktinath Bank

उनले अहिले मन्त्रालयको कार्ययोजना बनाउने काममा व्यस्त भएको भन्दै तिहारलगत्तै‘स्पिड’ बढ्ने दाबी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले देखिने गरी काम गर्ने दाबी गरे । 


Advertisment
Nabil box
Kumari

यस्तै मन्त्री श्रेष्ठले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोगेका समस्या समाधानका लागि कूटनीतिक रुपमा पहल गरिरहेको समेत बताए । 

Vianet communication
Laxmi Bank

उनले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएको समस्या, श्रम कार्यालयहरूलाई दिने सेवालाई छिटोछरितो बनाउने, श्रम सम्झौता भएका देशहरूसँग परामर्श गर्नेलगायतका काम भइरहेको बताए । 

उनले नेपालका लाखौं श्रमिकहरूलाई मध्यनजर गरेर श्रमिक अस्पताल बनाउने समेत बताए । 

‘विदेश जानेहरूलाई सहज रुपमा खोप लगाउने व्यवस्था हुन्छ,’ मन्त्री श्रेष्ठले भने, ‘त्यतिमात्रै होइन अब प्रत्येक बसपार्कमा नै बसेर खोप लगाउने सरकारको योजना छ ।’ उनले सकेसम्म युवाहरूलाई स्वदेशमै राख्ने वातावरण सिर्जना गर्न समेत सरकार प्रतिबद्ध रहेको बताए । 

मन्त्री श्रेष्ठले बुटवलस्थित श्रम कार्यालयको समेत बुधवार नै अवलोकन गरेका थिए । उनले कार्यालयको भौतिक संरचनाको अभाव र थोरै संख्यामा मात्रै पुन:स्वीकृति हुँदै आएकाले त्यसलाई चुस्त बनाउने बताए । उनले आफू भाषण भन्दा पनि काम गर्ने बताउँदै मन्त्री भएको ४ दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेको समेत जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x