×

NIC ASIA

शर्लिनका किस्सा- प्लेब्वाईमा 'न्युड फोटोसुट' देखि पैसाका लागि सम्बन्धसम्म

माघ २८, २०७८

Prabhu Bank
NTC
Premier Steels

बलिउड इन्डस्ट्रीकी बोल्ड हिरोइनमध्येकी एक शर्लिन चोपडाको आज जन्मदिन । उनले आज आफ्नो ३८ औं जन्मदिन मनाइरहेकी छन् । 

Muktinath Bank

शर्लिनले फिल्म ‘टाइमपास’ बाट आफ्नो फिल्मी करियर शुरू गरेकी थिइन् । पहिले उनी मोडलिङ गर्थिन् । उनी निर्देशक रुपेश पलको अंग्रेजी फिल्म कामसूत्र थ्रीडीकी मुख्य नायिका थिइन् । तर शर्लिन आफ्नो फिल्मभन्दा विवादका कारण चर्चामा रहिन् । जानौँ शर्लिनका केही यस्ता विवाद, जसले पूरै देशलाई हल्लायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्लेब्वाई पत्रिकाका लागि न्यूड फोटोसुट


Advertisment
Nabil box
Kumari

शर्लिन चोपडा हिन्दी सिनेमाकी एक मात्र अभिनेत्री हुन् जसले प्लेब्वाई म्यागजिनको लागि आफ्नो पूर्ण नग्न फोटोसुट गराएकी छन् । त्यसपछि उनी धेरै विवादमा परेकी थिइन् । उनको सर्वत्र आलोचना भयो ।

Vianet communication

पैसाका लागि सम्बन्ध

शर्लिन चोपडा आफैंले एक पटक पैसाको लागि केही पुरुषसँग यौनसम्पर्क गरेको स्वीकार गरेकी थिइन् । तर, अहिले त्यो व्यक्ति को थियो भन्ने उनलाई याद छैन रे । शर्लिनले ट्वीट गरेकी थिइन्, 'विगतमा धेरै पटक मैले पैसाको लागि सेक्स गरें ।'

साजिद खान र राज कुन्द्रामाथि आरोप

शर्लिन चोपडाले गत वर्ष साजिद खानमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । यसबाहेक उनको नाम राज कुन्द्राको पोर्न र्‍याकेटमा पनि जोडिएको थियो । शर्लिनले राजमाथि उनको एडल्ट फिल्म बनाएर पैसा नतिरेको आरोप लगाएकी थिइन् ।

विद्या बालनबारेको अभिव्यक्ति

शर्लिनले आफूलाई महिलाप्रति आकर्षित गर्ने ठूलो खुलासा गरेकी छन् । उनले भनिन्, ‘म विद्या बालनसँग भावुक दृश्यहरू गर्न चाहन्छु । म उनीप्रति फिदा छु ।  यदि उनले सुनिरहेकी छन् भने म उनलाई भन्न चाहन्छु कि विद्या, म सिद्धार्थ भन्दा तिम्रो राम्रो हेरचाह गर्न सक्छु ।'

बलात्कार गराउन पनि तयार थिइन्

शर्लिनले दिल्ली ग्यांगरेप पीडितको मृत्युपछि दुःखी हुँदै ट्वीट गरेकी थिइन् । जसमा उनले लेखेकी थिइन्- यदि देशका सबै बालिकाको सुरक्षाको ग्यारेन्टी हुन्छ भने म आफ्नो बलात्कार गराउन तयार छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x