×

NIC ASIA

न्यायालय सुधारको पहल: हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनबारे फुलकोर्टमा छलफल

फागुन ६, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा छलफल गरिएको छ । 

सर्वोच्च अदालतमा देखिएको विकृति, विसंगति, अन्त्यका लागि दिइएको प्रतिवेदन कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा छलफल भएको एक न्यायाधीशले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा शुक्रवार पहिलो पटक फुलकोर्ट बैठक बसेको हो । 


Advertisment
Rupse Holidays
Nabil box

'यसअघि पनि उक्त प्रतिवेदनको कार्यान्वयनका विषय फुलकोर्टमा छलफलमै रहेका बेला सर्वोच्च अदालतमा उथलपुथल शुरू भयो,' ती न्यायाधीशले लोकान्तरसँग भने, 'त्यसकारण उक्त विषयमाथिको छलफल टुंगिएकै थिएन । त्यसलाई फुलकोर्टले प्रायोटाइज नगर्दै उथलपुथल भएको थियो ।' 

Vianet communication

अब अर्को साता बस्ने फुलकोर्टको बैठकले उक्त प्रतिवेदन कार्यान्वयनका लागि कार्यतालिकासमेत बनाएर लगिने विषयमा छलफल भएको उनले बताए ।

त्यसै गरी नेपाल बार एशोसियसनले लेखेर पठाएअनुसार आइतवारदेखि अब इजलास ११ बजेदेखि नै सञ्चालन हुने भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x