×

NMB BANK
NIC ASIA

यी बाल गायिका, जसको फ्यान मोदी पनि हुन्

फागुन ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मिजोरमकी एक बालिका युट्युबमा सुपरस्टार बनेकी छन् ।  जसको स्वरको फ्यान भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि हुन् । 

Muktinath Bank

ती बालिका हुन्, मिजोरमको लुंगलेईकी एस्टर हनामते, जसको बन्दे मातरम् गीत दुई वर्ष पहिले ट्विटरमा पीएम मोदीले रिट्वीट गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो गीतले अहिले नयाँ रेकर्ड बनाएको छ । यो गीतलाई युट्युबमा हालसम्म १३ करोड मानिसले हेरिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

गाइसकेकी छन् दर्जनौं गीत 

Vianet communication
Laxmi Bank

हनामते मात्र ५ वर्षकी भए पनि उनको युट्युबमा अफिसियल पेजलाई ५.६२ लाखले फलो गरेका छन् । 

एस्टरले हालसम्म दर्जनौं गीत गाइसकेकी छन् । तीमध्ये सबैभन्दा बढी चर्चा उनको बन्देमातरम् गीतले पाएको छ, जसको भिडियो अहिलेसम्म १.३ करोड मानिसले हेरिसकेका छन् । 

चर्चित गायक-संगीतकार एआर रहमानको मौलिक गीतको यो रिमेक २०२० मा युट्युबमा रिलिज भएको थियो । भिडियोमा एस्टरले हातमा भारतीय झण्डा 'तिरंगा' लिएर विद्यालयको मैदानको बीचमा उभिएर गीत गाउँदै गरेकी देखिन्छिन् । गीतमा उनीसँगै अन्य बालबालिकाले पनि तिरंगा फहराइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x