×

NIC ASIA

बजारबाट नेपाली रुपैयाँ हराउनु सामान्य कुरा होइनः एमाले महासचिव

चैत ३०, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बजारबाट नेपाली रुपैयाँ हराउनु सामान्य कुरा न भएको बताएका छन् । विदेश जाने नेपाली श्रमिकको संख्यामा उल्लेख्य वृद्धि भएर पनि रेमिटेन्समा कमी आउनु र विदेशी मुद्राको प्रयोग बढ्दा पनि बजारबाट नेपाली रुपैयाँ हराउनु सामान्य कुरा नभएको उनको भनाइ छ । 

Muktinath Bank

यस सम्बन्धमा उनले सामाजिक सञ्जालमार्फत आफ्ना ७ बुँदे धारणा समेत सार्वजनिक गरेका छन् । बैंकिङ च्यानलबाट आउनुपर्ने रेमिटेन्स हुण्डी कारोबारी मार्फत विदेशमा नै रोकिने गरेको बताउँदै उनले सामान आयात गर्नेले एलसी खोलेको भन्दा बढी मूल्यका सामान किनेर ल्याउँदा उक्त रकम त्यसमा प्रयोग भएको हुनसक्ने आशंका गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेशी मुद्रा अपचलन गरेर विदेशमा लैजानेले पनि त्यति नै बराबरको नेपाली रकम हुण्डी कारोवारीलाई उपलव्ध गराएर विदेशी मुद्रा विदेशमै पाउने व्यवस्था मिलाएको हुनसक्ने पनि उनले बताएका छन् । 
यस विचमा आयातमा वृद्धि हुनुमा राजश्व वृद्धिका नाममा भन्सार दररेटमा गरिएको सेटिङको परिणाम हो भन्दै उनले भन्सारमा जति सामान आयात भएको रेकर्ड छ त्यो भन्दा बढी सामान आयात भएको अनुमान गरिएको उल्लेख गरेका छन् । 
बजेट भाषणमा श्रोत नखोज्ने सरकारको नीतिले पनि विदेशमा रहेको कालोधन वस्तु आयातमा प्रयोग भएको र नेपाली रुपैयाँ उनीहरुको नियन्त्रणमा पुगेको हुनुपर्ने उनको आशंका छ । 


Advertisment
Nabil box
Kumari

यसबाहेक गलत उद्देश्यवाट अर्थमन्त्रालयले गरिरहेको नीतिगत सेटिङका कारणले पनि अर्थतन्त्रमा संकट आएको उनको भनाइ छ । 
 आजको आर्थिक संकट उत्पन्न हुनुमा सरकारको गलत नीति तथा कार्यक्रमको पनि भूमिका रहेको पनि उनको आरोप छ । ‘आर्थिक संकटका संकेतहरु देखिन थाल्दा तदनुरुपको मौद्रिक नीति अघि सार्नुपर्नेमा राष्ट्र बैंक नेतृत्वलाई आवान्छित कार्यमा प्रयोग गर्न खोज्नु र त्यसो गर्न तयार नभए वापत गभर्नरलाई नै निलम्बन गरी हतोत्साहित गर्नुले संकट गठबन्धन सरकारको नियोजित चाल त होइन भन्ने आशंका समेत जन्माएको छ’ उनको आरोप छ । 
 विदेशी मुद्रा अभाव आयातमा भएको वृद्धि भन्न सकिएपनि बैंकमा र बजारमा समेत नेपाली रुपैयाँको अभाव हुनुको कारण त्यसको सही जवाफ नेपाली जनताले पाउनुपर्ने उनको धारणा छ  ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x