×

NIC ASIA

वृद्धभत्ताबारे एमालेलाई जवाफ: सरकार फेरियो, तपाईंको घोषणापत्रको कार्यक्रम किन आउँथ्यो ?

जेठ १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सरकारले संसदमा पेश गरेको बजेटको मूल दिशा सही भएको बताएका छन् ।

Muktinath Bank

बजेटलाई लिएर नेकपा एमालेले आलोचना गर्ने ठाउँ नभएको उनले दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै रिजालले बजेटको प्राथमिकता ठीक रहेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘बजेटको मूल दिशा ठीक छ, अर्थमन्त्रीलाई धन्यवाद दिनुपर्छ । ठीक प्राथमिकता राखेको छ,’ रिजालले भने ।

Vianet communication

कांग्रेस नेता रिजालले ८ प्रतिशत आर्थिक वृद्धिको सरकारी लक्ष्यलाई एमालेले गलत भन्न नमिल्ने उनले तर्क गरे । ‘गत वर्ष तपाईं (पूर्व अर्थमन्त्री विष्णु पौडेलप्रति लक्षित गर्दै) हरूले ६ दशमलव ५ प्रतिशत वृद्धिको कुरा भन्नुभएको थियो, जतिबेला नेपालमा कोरोनाको संकट थियो, खोप प्रभावकारी भएको थिएन । अहिले ८ प्रतिशतभन्दा असम्भव भन्ने ?’

रिजालले भने, ‘भूमिका फेरिँदैमा बोलीमा आकाश जमिनको फरक हुनु हुँदैन ।’

रिजालले कर्मचारीको तलब वृद्धि र वृद्धभत्ताको उमेर घटाएको समयमा सरकारको बचाउ गरे । ‘मेरा पूर्ववत्ता (पौडेल) ले वृद्धभत्ताको उमेर ६८ वर्ष किन भयो ? वृद्धभत्ता ५ हजार किन भएन भनेर प्रश्न गर्नुभयो,’ रिजालले भने, ‘सरकार फेरियो, तपाईंको घोषणाको कार्यक्रम किन आउँथ्यो ?’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x