×

X
Dabur
Nic Asia
Marvel

भव्यताका साथ सम्पन्न भयो ‘हाम्रो कला, हाम्रो संस्कृति २०७९’ कार्यक्रम

काठमाडाैं | असार ६, २०७९

TVS INSIDE

हिल्स होम थियटर एन्ड प्रोडक्शन प्राइभेट लिमिटेडले ‘हाम्रो कला, हाम्रो संस्कृति २०७९’ कार्यक्रम सम्पन्न गरेको छ।

IME BANK INNEWS
morang Auto yamaha

आइतवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम सम्पन्न भएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको सो कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गायक मुरलीधर, गायक रामकृष्ण ढकाल, देव श्रेष्ठ, सत्य आचार्य, स्वरूप आचार्य, प्रितम आचार्य, लोकदोहोरी गायिका राधिका हमाल, गायिका एलिना चौहान, शैलेन्द्र सिम्खडा, कलाकार जोगिन्द्र (पानवाला) लगायतले प्रस्तुती दिएका थिए ।

कार्यक्रममा हिल्स होमका प्रवन्ध निर्देशकसमेत रहेका कलाकार प्रभाकर देव शर्माले आफ्नो ५० वर्षीय कलाकारिता यात्राको बारेमा तयार पारिएको नाटक प्रस्तुत गरिएको थियो ।

Vianet communication
Maruti inside

५ वर्षको उमेरबाट नै नेपाली कलाकारिता क्षेत्रमा लागेर गीत गायन/लेखन, नृत्य, निर्देशन, नाटक तथा विभिन्न चलचित्रमा काम गरिसकेका शर्मालाई उपस्थित कलाकारहरूले शुभकामना समेत दिएका थिए । 

कार्यक्रममा नेपालकी पहिलो नायिका भुवन चन्दलाई उनको कला जगत् प्रतिको लगाव र योगदानका आधारमा सम्मान समेत गरिएको थियो ।
 

TATA Below
NLIC
साउन २६, २०७९

भाइ–बहिनीको सम्बन्ध सबैभन्दा अनौठो र अनमोल मानिन्छ । उनीहरूबीच जति झगडा हुन्छ, उनीहरूबीचको माया पनि उत्तिकै धेरै हुन्छ । भाइ–बहिनी एकले अर्काको खुट्टा पनि तान्छन् भने अरु कसैले केही भनेमा रक्षाकवच ...

साउन २६, २०७९

प्रदर्शनको दिन नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘फेरि भेट होला नहोला’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीतले बिछोड भएका प्रेमी–प्रेमिकाको ...

साउन २६, २०७९

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।  सर्वोच्चका प्रवक्ता विमल पौडेलले केसीको नियुक्तिविरुद्ध रिट दर्त...

साउन २६, २०७९

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा चलचित्र ‘फूलबारी’ निर्माण हुने भएको छ । बुधवार साँझ राजधानीका पत्रकार सम्मेलनको आयोजना गर्दै दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका...

साउन २७, २०७९

भारतीय चलचित्रका सुपरस्टार सलमान खान ‘टाइगर–३’ र ‘भाइजान’को शूटिङमा व्यस्त छन् । उनले व्यस्त दैनिकीबीच समय निकालेर भारतीय नौसेनाहरूसँग समय बिताएका छन् । व्यस्तताका बीच उनी आईएनइ...

साउन २७, २०७९

‘कच्चा बदाम...’ गर्ल अन्जली अरोराले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको एमएमएस काण्डबारे मुख खोलेकी छन् ।  हुन त उनी अभिनेत्री कंगना रनावातको शो ‘लकअप’मा सहभागी भएपछि...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x