×

NMB BANK
NIC ASIA

भव्यताका साथ सम्पन्न भयो ‘हाम्रो कला, हाम्रो संस्कृति २०७९’ कार्यक्रम

असार ६, २०७९

NTC
Premier Steels

हिल्स होम थियटर एन्ड प्रोडक्शन प्राइभेट लिमिटेडले ‘हाम्रो कला, हाम्रो संस्कृति २०७९’ कार्यक्रम सम्पन्न गरेको छ।

Muktinath Bank

आइतवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम सम्पन्न भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको सो कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गायक मुरलीधर, गायक रामकृष्ण ढकाल, देव श्रेष्ठ, सत्य आचार्य, स्वरूप आचार्य, प्रितम आचार्य, लोकदोहोरी गायिका राधिका हमाल, गायिका एलिना चौहान, शैलेन्द्र सिम्खडा, कलाकार जोगिन्द्र (पानवाला) लगायतले प्रस्तुती दिएका थिए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा हिल्स होमका प्रवन्ध निर्देशकसमेत रहेका कलाकार प्रभाकर देव शर्माले आफ्नो ५० वर्षीय कलाकारिता यात्राको बारेमा तयार पारिएको नाटक प्रस्तुत गरिएको थियो ।

Vianet communication

५ वर्षको उमेरबाट नै नेपाली कलाकारिता क्षेत्रमा लागेर गीत गायन/लेखन, नृत्य, निर्देशन, नाटक तथा विभिन्न चलचित्रमा काम गरिसकेका शर्मालाई उपस्थित कलाकारहरूले शुभकामना समेत दिएका थिए । 

कार्यक्रममा नेपालकी पहिलो नायिका भुवन चन्दलाई उनको कला जगत् प्रतिको लगाव र योगदानका आधारमा सम्मान समेत गरिएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x