×

NMB BANK
NIC ASIA

गगन थापाको क्षेत्रबाट आकर्षण पोखरेलले गरे उम्मेदवारी घोषणा

असार ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित्दै आएको काठमाडौं ४ बाट प्रबेन्द्र पोखरेल (आकर्षण)ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

Muktinath Bank

राजधानी शहर रहेको काठमाडौं क्षेत्र नम्बर ४ का समस्या समाधान गर्न आफूले उम्मेदवारी घोषणा गरेको पोखरेलले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्जिनियर पोखरेलले पाँच वर्षको तयारीपछि उम्मेदवारी घोषणा गरेको बताएका हुन् । ‘हामी राजनीति र विकासको परिभाषा बदल्न चाहन्छौं र व्यवहारमा उतार्न चाहन्छौं,’ आफ्नो उम्मेदवारीको औचित्यबारे पोखरेलले भने । 


Advertisment
Nabil box
Kumari

पोखरेलको टीमले ‘देशका लागि दश विकल्प, अब निर्विकल्प’ भन्ने नारासहित काठमाडौं ४ र देश विकासका लागि घोषणापत्र सार्वजनिक गर्ने बताएको छ ।

Vianet communication
Laxmi Bank

चुनावपछि प्रधानमन्त्री बन्न कोसिस गर्ने बताएका नेपाली कांग्रेसका महामन्त्री थापाको क्षेत्रमा उम्मेदवारी घोषणा गरेका पोखरेलले सुशासन, विकासबारे राष्ट्रिय  र अन्तर्राष्ट्रिय अनुभव अवलोकन गरिरहेको बताएका छन् । 

काठमाडौं ४ का बहालवाला सांसद थापाले हालै एक टेलिभिजन कार्यक्रममा मंसिरमा हुने चुनावपछि प्रधानमन्त्रीका लागि 'अटेम्प्ट' गर्ने बताएका थिए । 

यस्तो छ, पोखरेलले सार्वजनिक गरेको विज्ञप्ति 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x