×

X
Nic Asia
Dabur
Marvel

यसपालि समयमै घोषणा पत्र बनाउँछौं, हेडक्वार्टरमा सुझाव दिनुस्– प्रचण्ड

काठमाडाैं | असार २३, २०७९

Premier Steels
TVS INSIDE
फाइल फोटो
British college

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि समयमै घोषणापत्र बनाउने बताएका छन् ।

IME BANK INNEWS

त्यसका लागि हेडक्वार्टरमा सुझाव दिन उनले पार्टीका केन्द्रीय सदस्यहरूलाई आग्रह समेत गरे ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

'अघिल्लोपटक चुनावी अपीलको प्रचार भएन, यसपटक समयमै घोषणा पत्र तयार गर्ने सोचिएको छ,' प्रचण्डले भने, 'जनतालाई माओवादीले दिन खोजेको के हो भनेर बुझाउन एउटा मस्यौदा समिति बनाउँछौँ । त्यसमा छलफल र परिमार्जन गरेर घोषणापत्र बनाउँछौं ।'

स्थानीय तहको निर्वाचनमा माओवादीले घोषणापत्र बनाएको थिएन । घोषणा पत्र नबनाएको विषयलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक कटाक्ष गरेका थिए ।


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ २, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र क्रान्तिकारी भावना मर्दै गएको बताएका छन्।  आफूहरू हिजोजस्तो क्रान्तिकारी रहन नसकेको समेत प्रचण्डले स्वीकार गरेका छ्न्। दिवंगत ...

भदौ ३, २०७९

चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख ५९१३ नम्बरको ट्रकमा नारायणागढ तर्फ नै जाँदै गरेको बा८८प ५३०१...

भदौ २, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी वितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– ०००० प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ...

भदौ ३, २०७९

फ्राइडे रिलिजअन्तर्गत शुक्रवार (आज) देखि तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ले कृष्ण जन्माष्टमीको अवसर पारेर आफ्नो...

भदौ २, २०७९

एक मात्र निर्वाचन क्षेत्र रहेको १ नम्बर प्रदेशको पहाडी जिल्ला पाँचथरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर चुनावी माहौल तात्न थालेको छ । चुनावमा पुरानै उम्मेदवारको जम्काभेट हुने अनुमान गरिएको छ । ...

भदौ ३, २०७९

मधेशका एक 'भेट्रान' नेता एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर फेरि पनि चुनावी मैदानमा उत्रेलान् कि समानुपातिक रोज्लान् भन्ने विषयमा चासो र चर्चा व्यक्त हुन थालेको छ । विशेषगरी...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x