×

NMB BANK
NIC ASIA

अमेरिकामा तयार भएको तीज गीत ‘फुलबुट्टे सारी लाएर' [भिडियो]

साउन २३, २०७९

NTC
Premier Steels

अमेरिकामा ‘फुलबुट्टे सारी लाएर’ बोलको तीज गीत तयार भएको छ । 

Muktinath Bank

तीज नजिकिँदै जाँदा सफक काउन्टी नेपाली समाज न्यूयोर्कको प्रस्तुतिमा गीत तयार भएर सार्वजनिक भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अग्रज लोकगायक बिमल डाँगीको युट्युबमार्फत गीत सार्वजनिक भइसकेको छ । 


Advertisment
Nabil box
Kumari

‘पानसमा बत्ति बालेको’, ‘फापरको पिठो पठाइदेऊ आमा’ जस्ता चर्चित गीतका सर्जक एवं गायक डाँगीसँगै गीतमा सरिता डाँगी र मधुर गिरीले स्वर दिएका छन् ।

Vianet communication

बिमल डाँगीकै लय रहेको गीतका शब्द मधुर गिरीले कोरेका हुन् भने विनोद बाजुरालीले गीतको एरेन्ज गरेका हुन् । 

चर्चित कोरियोग्राफर गोविन्द राईको निर्देशनमा अमेरिकामै छायाँकन गरिएको भिडियोमा झण्डै तीन दर्जन कलाकारहरूको अभिनय छ । 

सरिता डाँगी, यन्सरी गुरुङ्ग, बबिता डाँगी, रचना रानाभाट, अमृता ज्ञावली, दिलु राई, अन्जु गुरुङ्ग, मन्जु गुरुङ्ग, सुशिला ज्ञवाली, सावित्री न्यौपाने, मन्जु गैरे, शारदा के.सी., सुजिता श्रेष्ठ, माधुरी कार्की, सबिना दवाडी, गीता ढकाल, रुथमान गुरुङ्ग, रबिन गुरुङ्ग, दिनेश डाँगी, बरुण रानाभाट, दिनेश बस्नेत, रामकृष्ण भाट, अर्जुन कुमार कार्की, बद्री डाँगी, राम बिष्ट, बिजेन्द्र थिङ्ग, पूर्ण छन्त्याल, केशब थापा, कर्मा शेर्पा, खिम हमाल, बुद्धिमान तामाङ्ग, गोविन्दराज फुलारा, दिल पुन, टिका छन्त्याल लगायतलाई प्रस्तुत गरिएको छ । 

शम्भु मोक्तानको छायाँकन रहेको भिडियो बिनोद बमको सम्पादनपछि युट्युबमा सार्वजनिक भएको हो ।

आफ्नो कला संस्कृतिलाई जहाँ रहेपछि जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यले गीत तयार पारिएको जनाइएको छ ।

केही दिनअघि सार्वजनिक गीतलाई लिएर युट्युबमा सकारात्मक प्रतिक्रिया आएका छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x