×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा बैठक

संसदमा एमालेले देउवालाई सोध्यो– नेविसंघलाई पञ्चायतको मण्डले अवतारमा उतार्न खोजेको हो ?

भदौ १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघलाई त्रिभुवन विश्वविद्यालयमा संरक्षित गुण्डागर्दी गर्न छुट दिएको भन्दै आपत्ति जनाएको छ । 

Muktinath Bank

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्रिविमा नेविसंघले गरेको गुण्डागर्दीका सम्बन्धमा सरकारको जवाफ माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले त्रिविमा देखिएको समस्या समाधान नगरे संसद् चल्न नदिने चेतावनी समेत दिएको छ ।


Advertisment
Nabil box
Kumari

‘त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री वालकृष्ण खाँणले नेविसंघको नेतृत्व गर्नुभएको थियो । पञ्चायतको समयमा उहाँहरूलाई मण्डलेले आक्रमण गरेका थिए,’ ज्ञवालीले भने, ‘नेविसंघलाई अहिले त्यही अवतारमा उतार्न खोजेको हो ?’

Vianet communication
Laxmi Bank

ज्ञवालीले त्रिविमा भइरहेको आन्दोलनका सम्बन्धमा कुलपति समेत रहेका प्रधानमन्त्रीको मौनता रहस्यमय रहेको टिप्पणी गरे । 

‘विश्वविद्यालयको कार्यालय बूढानीलकण्ठ लैजान लगिएको हो कि ? यो विषयमा कुलपतिले जवाफ दिनुपर्छ । जवाफ नदिँदासम्म सदनको कारवाही अगाडि बढ्न सक्दैन,’ उनले भने । 

एमालेले संसद्मा रुलिङ गर्न माग गरेपछि सभामुख अग्नि सापकोटाले विश्वविद्यालयको समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x