×

NMB BANK
NIC ASIA

नेपाली सेलिब्रेटीहरूको तीज [फोटोफिचर]

भदौ १४, २०७९

NTC
Premier Steels

आज हरितालिका तीज । हिन्दू नेपाली महिलाहरूले महादेवको पूजा गरेर हर्षोल्लासका साथ तीज मनाएका छन् । तीजका दिन महिलाहरू व्रत बस्ने, नाच्ने, गाउने गर्छन् । नेपाली चलचित्र एवं सांगीतिक क्षेत्रका सेलिब्रेटीहरूले पनि हर्षोल्लासका साथ हरितालिका तीज मनाएका छन् । थुप्रै सेलिब्रेटीहरूले रातो सारीमा सजिएको फोटो फेसबुकमा शेयर गरेका छन् । 

Muktinath Bank

गायिका इन्दिरा जोशीले विवाहपछिको पहिलो तीज मनाएकी छन् । उनले श्रीमानको लागि पहिलोपटक निर्जला व्रत बसेको उल्लेख गर्दै केही तस्वीरहरू फेसबुकमा शेयर गरेकी छन् । रातो सारीमा सजिएका तस्वीरसहित उनले तीजको शुभकामनासमेत दिएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै, अभिनेत्री केकी अधिकारीले पनि विवाहपछिको पहिलो तीज मनाएकी छन् । नयाँ चलचित्र ‘झिंगेदाउ’को प्रचारप्रसारमा समेत व्यस्त रहेकी केकीले रातो सारी लगाएको तस्वीर फेसबुकमा शेयर गर्दै तीजको शुभकामना दिएकी छन् । 


Advertisment
Nabil box
Kumari

अभिनेत्री प्रियंका कार्कीले पनि तीज मनाएकी छन् । रातो कुर्ता लगाएर मन्दिर अगाडिको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै प्रियंकाले पनि तीजको शुभकामना दिएकी छन् । अर्की अभिनेत्री वर्षा शिवाकोटीले पनि रातो सारी लगाएको ३ तस्वीरहरू सामाजिक सञ्जालमा राख्दै तीजको शुभकामना दिएकी छन् । शुभकामना दिँदै उनले लेखेकी छन्, ‘तीज महिला शसक्तिकरणको चाडको रूपमा रूपान्तरित हुँदै जाओस् न कि कसैको दीर्घायुको निम्ति मात्र सीमित होस् ।’ 

Vianet communication

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेत्रीहरू करिश्मा मानन्धर, दीपिका प्रसाइँलगायतले पनि हर्षोल्लासका साथ तीज मनाएका छन् । पछिल्लो पुस्ताका गायिकाद्वय एलिना चौहान र रचना रिमालले पनि तीजको शुभकामना दिँदै रातो रंगमा खिचिएका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरेका छन् । चलेका गायिकाहरू भने यतिबेला तीज विशेष सांगीतिक कार्यक्रममै व्यस्त छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x