×

NMB BANK
NIC ASIA

अभिनेत्री आँचल ‘झिंगेदाउ’का दर्शक भेट्न चितवन पुग्दा...

भदौ २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘झिंगेदाउ’को दर्शक प्रतिक्रिया बुझ्न अभिनेत्री आँचल शर्मा सोमवार चितवन पुगेकी छन् । गृहजिल्ला चितवन पुग्दा आँचल फिल्म हल अगाडि दर्शकहरूबाट घेरिएकी थिइन् । त्यहाँ उनले फ्यानहरूबाट उल्लेख्य साथ पाइन् । 

Muktinath Bank

युएफएक्सको जलमा र इन्द्रदेव हल पुग्दा आँचलसँग फोटो खिच्ने दर्शकको उल्लेख्य भीड देखिएको थियो । सोमवार यी दुवै हलमा ‘झिँगेदाउ’ ८० प्रतिशत माथिको अकुपेन्सीका साथ प्रदर्शन भएको निर्माण टिमले जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्म हेर्न विशेषगरी महिलाको उपस्थिति बढी थियो । परिवारसहित फिल्म हेर्न आउनेहरूको संख्या पनि उल्लेख्य रहेको निर्माण टिमको भनाइ छ । ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’मा आँचलसँगै केकी अधिकारी, मुकुन भुषाल, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा लगायतको मुख्य भूमिका छ । 


Advertisment
Nabil box
Kumari

प्रदर्शनको पहिलो दिन दर्शकको उपस्थिति न्यून रहेको फिल्म हेर्न शनिवारदेखि दर्शकको उपस्थिति बढ्दो छ । सोमवार राजधानीका हलमा पनि दर्शकको उत्साहजनक उपस्थितिका साथ फिल्म प्रदर्शन भएको निर्देशक देउजाले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

‘वर्ड अफ माउथ’ बलियो रहेका कारण वीकडेजमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । साहित्यकार भीमनिधि तिवारीको कथा कृतिमा आधारित ‘झिँगेदाउ’ले आमा र छोरा–बुहारीहरुको कथा पेश गर्छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x