×

NIC ASIA

अभिनेता प्रदीप खड्काले मागे भुवन केसीकाे राजीनामा

असोज १, २०७९

Prabhu Bank
NTC
Premier Steels

अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । बोर्डले असोजदेखि राति ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधानलाई कडाइ गरेको छ । 

Muktinath Bank

विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर प्रदर्शन हुन लागेको आफ्नो चलचित्र ‘प्रेमगीत–३’प्रति लक्षित रहेको भन्दै अभिनेता खड्काले अध्यक्ष केसीको राजीनामा मागेका हुन् । शनिवार चलचित्रबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेता खड्कासँगै निर्माता एवं निर्देशन सन्तोष सेन आक्रामक सुनिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेता खड्काले बोर्ड अध्यक्ष केसीप्रति लक्षित गर्दै भने, ‘मैले गलत नीति नियम लगाउने, सोँच विवेक प्रयोग नगर्ने, अरुबाट संचालन हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन भन्या हो ।’ 


Advertisment
Nabil box
Kumari

मदिरा सेवन गर्दै हेरिने डान्सबार रातभर खुला हुने तर कफी र पपकर्न खाँदै हेरिने चलचित्र हल बन्द गर्ने निर्णय गलत भएको प्रदीपको भनाइ थियो । उनले आफूहरू पैसा कमाउनेभन्दा धेरै दर्शकले चलचित्र हेरुन् भन्ने पक्षमा रहेको बताए ।

Vianet communication

‘हामीले पैसा कमाउनुभन्दा पनि धेरैभन्दा धेरै दर्शकले चलचित्र हेरुन भन्ने पक्षमा हो’, खड्काले भने, ‘११ बजे बन्देज लगाएर ८ः३०, ९ बजे शो हाल्न नसकिने अवस्था चाहिँ हटाइदिनुहोस् ।’ 

निर्माता एवं निर्देशन सन्तोष सेनले आफूलाई चलचित्रसँग सम्बन्धित संघसंस्था कतैबाट साथ नमिलेको बताए । चलचित्र प्रदर्शन अगाडि आफूलाई धेरैतिरबाट हतोत्साही बनाइएको सेनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x