×

NIC ASIA

प्रतिनिधिसभा समानुपातिकमा एमालेलाई २७ लाख मत

मंसिर १४, २०७९

Prabhu Bank
NTC
Premier Steels

प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना जारी छ । बुधवार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार समानुपातिकतर्फ नेकपा एमालेको अग्रता छ ।

Muktinath Bank

हालसम्मको १ करोड १ लाख ७१ हजार २७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६३९ मत प्राप्त गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार २४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार २७५, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४, जनमत पार्टीले ३ लाख ७६ हजार १९९, नेकपा एकीकृत समाजवादीले २ लाख ९० हजार १९६ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३६ मत प्राप्त गरेका छन् । 


Advertisment
Nabil box
Kumari

प्रदेश सभाको समानुपातिकतर्फ १ नम्बर प्रदेशमा एमालेले ६ लाख २९ हजार ८८५, कांग्रेसले ५ लाख २९ हजार ८९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९० हजार ६०४, माओवादी केन्द्रले १ लाख ७७ हजार २६१ मत प्राप्त गरेको छ । 

Vianet communication

मधेशमा कांग्रेसले ३ लाख ८६ हजार २९३, एमालेले ३ लाख ४३ हजार ७२८, जनमत पार्टीले ३ लाख ७ हजार ३५०, जसपा नेपालले २ लाख ८७ हजार ८४६, माओवादी केन्द्रले १ लाख ७८ हजार ९३६, एकीकृत समाजवादीले १ लाख १२ हजार २६४ र लोसपा नेपालले १ लाख १० हजार ८५२ मत प्राप्त गरेको छ । 

बागमतीमा एमालेले ५ लाख ५४ हजार १००, कांग्रेसले ४ लाख ६३ हजार १३८, माओवादी केन्द्रले २ लाख ६९ हजार २१५ र राप्रपाले २ लाख ६६ हजार ५२४, गण्डकी प्रदेशमा एमालेले ३ लाख ४० हजार ५३३, कांग्रेसले ३ लाख १७ हजार ५९६ र माओवादी केन्द्रले १ लाख १५ हजार ३६६ मत प्राप्त गरेको छ । 

लुम्बिनीमा एमालेले ५ लाख ७० हजार ९२१, कांग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादीले १ लाख ९८ हजार ४५०, राप्रपाले १ लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१, कर्णालीमा एमालेले १ लाख ८३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६ र माओवादीले १ लाख ३७ हजार ६२९ तथा सुदूरपश्चिममा एमालेले २ लाख ४८ हजार ८४०, कांग्रेसले २ लाख ४३ हजार २९ र माओवादी केन्द्रले १ लाख १८ हजार ९०३ मत प्राप्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x