×

NIC ASIA

बैंकहरूमा ५८ अर्ब निक्षेप थपियो, कर्जा लगानी भने ठप्प

पुस ३, २०७९

Prabhu Bank
NTC
Premier Steels

वाणिज्य बैंकहरूमा मंसिर महिनामा मात्रै ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले जारी गरेको एक तथ्यांकअनुसार वाणिज्य बैैंकहरूमा कात्तिक महिनाको तुलनामा मंसिरमा मात्रै उक्त निक्षेप थप भएको छ । 

Muktinath Bank

बैंकहरूमा कात्तिक मसान्तसम्ममा ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यस्तो निक्षेप मंसिर मसान्तसम्ममा ४६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो निक्षेप सबैभन्दा बढी मंसिर अन्तिम साता थप भएको छ । मंसिर पछिल्लो साता २३ अर्ब रुपैयाँले बैंकिङ प्रणालीमा निक्षेप थप भएको छ । यस्तो निक्षेपबाट बैंकहरूले प्रवाह गरेको कर्जा लगानी भने करीब ठप्प छ । 


Advertisment
Nabil box
Kumari

सञ्चालनमा रहेको विभिन्न २७ वटा वाणिज्य बैंकहरूले एक महिनामा प्रवाह गरेको कर्जा जम्मा २ अर्ब रुपैयाँ मात्रै छ । बैंकहरुले गत कात्तिक मसान्तसम्ममा २२ खर्ब ४२ अर्ब कर्जा प्रवाह गरेका थिए । यस्तो कर्जा मंसिर मसान्तमा २२ खर्ब २४ अर्ब रुपैयाँ मात्रै पुगेकोले कर्जा प्रवाह भने न्यून रकममा मात्रै भएको देखिएको छ । 

Vianet communication


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x